संसदमा नबोलेका प्रमले सभामा भने, राष्ट्रियताप्रति आशंका नगर्नुस

चितवन, असार ७ गते । संसदमा बोल्दा बिजादित बनेका प्रधानमन्त्री बालेन्द्र शाहाले रास्वपाको महाधिवेनमा बोल्दै आफ्नो राष्ट्रियताप्रति आशंका नर्गन आग्रह गरेका छन् ।

रास्वपाका बरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री बालेन्द्रले सभामा बोल्दै भने, मेरो राष्ट्रियताप्रति कसैले पनि आशंका गर्नुपर्दैन । म राष्ट्रियताप्रति दृढ छु ।

प्रधानमन्त्रीले भने नेपालको सीमाको विषयमा हामीसंग प्रमाण छन्, प्रमाणको आधारमा काम गर्छा ।