पोखरामा भएको जहाज दुर्घटनामा परेका ७२ मध्ये १५ विदेशी र ३ बालबालिका

 

बुटवल, माघ १ गते । पोखराको सीताराम पुल नजिकै सेती खोंचमा दुर्घटना भएको विमानमा ७२ जना सवार रहेको पुष्टि भएको छ । ७२ जनामधये १५ जना विदेशी नागरिक र ३ जना बालबालिका रहेका छन् ।