नेपाल प्रिमियर लिग खेल तालिका सार्वजनिककाठमाडौँ। नेपाल क्रिकेट सङ्घ (क्यान)ले यही मङ्सिर १५ गतेदेखि हुने नेपाल प्रिमियर लिग .(एनपीएल)को खेल तालिका सार्वजनिक गरेको छ । क्यानले...पुरा पढ्नुहोस
आज युएईसँग भिड्दै नेपालकाठमाडौं । आईसीसी यु १९ महिला टी २० विश्वकप एसिया छनोटको अन्तिम खेलमा आज नेपालले युनाइटेड अरब इमिरेट्स (युएई) सँग प्रतिस्पर्धा...पुरा पढ्नुहोस
व्यापार संघको फुटसल प्रतियोगिताको उपाधि खेलकुंद पत्रकार मञ्चलाईबुटवल, कार्तिक २४ गते । रुपन्देही व्यापार सघले २५ वर्ष प्रवेशका अवसरमा आयोजना गरेको संघसंस्थावीचको फुटसल प्रतियोगिताको उपाधि नेपाल खेलकुद पत्रकार...पुरा पढ्नुहोस
नेपालको लगातार दोस्रो जितकाठमाडौँ । यूएईको दुबईमा जारी आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोट क्रिकेटमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ ।...पुरा पढ्नुहोस
विश्वकप लिग २ः नेपाल आज स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्दैकाठमाडौं । आइसिसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकामा जारी त्रिकोणात्मक सिरिजमा आज नेपालले स्कटल्याण्डको सामना गर्दैछ। यो खेल सोमबार राति १०...पुरा पढ्नुहोस
नेक्सस रुपन्देही र भारतको लाइफ केयर क्रिकेट क्लब सेमिफाइनलमाभैरहवा, कार्तिक ६ गते । रुपन्देहीको भैरहवामा जारी क्रिकेट प्रतियोगितामा नेक्सस रुपन्देही–११ नेपाल र भारतको लाइफ केयर क्रिकेट क्लब सेमिफाइनलमा प्रवेश...पुरा पढ्नुहोस
















