आज रङको पर्व होलीकाठमाडौं । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व बिहीबार हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ। वसन्त ऋतुको...पुरा पढ्नुहोस
गणतन्त्रका शासकले जनतामाथि शासन चलाउन थालेः प्रचण्डबुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सत्ता गठबन्धन सरकार भ्रष्टाचारीलाई जोगाउने र आफ्ना विरुद्ध आवाज उठाउनेलाई इगो...पुरा पढ्नुहोस
भ्रष्ट नेताको बिदाइ गर्न राजसंस्था आवश्यकः धवलबर्दिया । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक डा.धवलशमशेर राणाले नेपालमा व्यवस्था बदल्ने बेला आएको बताएका छन् ।...पुरा पढ्नुहोस
चैत २ गतेदेखि उपभोक्ता अदालत सञ्चालन हुनेकाठमाडौँ । उपभोक्ता अदालत आगामी चैत २ गतेदेखि सञ्चालनमा आउने भएको छ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले आज...पुरा पढ्नुहोस
अमेरिका-युक्रेनबीच युद्धविरामको सहमतिकाठमाडौँ । मङ्गलबार साउदी अरेबियाको जेद्दामा युक्रेन र अमेरिकी प्रतिनिधिमण्डलबीच उच्चस्तरीय वार्ता सम्पन्न भएको छ । वार्तापछि जारी गरिएको संयुक्त विज्ञप्तिमा...पुरा पढ्नुहोस
पहाडी भागमा वर्षा हुनेकाठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको तथा कोशी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया...पुरा पढ्नुहोस

















