आज तराईमा होली उत्सव
काठमाडौं । पहाडमा बिहीबार मनाइएको होली उत्सव आज तराईका जिल्लामा मनाइँदैछ। तराईमा होलीलाई फागु पर्वका रुपमा विशेष महत्वका साथ मनाउने गरिन्छ। रङ्गहरुको...पुरा पढ्नुहोस
जनमत र नाउपाबीच एकीकरणः रेशम र रञ्जिताबीच कुरो नमिल्दा एकीकरण पेचिलो
काठमाडौं । मधेशकेन्द्रित नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच एकीकरणका लागि छलफल अघि बढेको छ । तर यसबारेमा रेशम चौधरी र...पुरा पढ्नुहोस
युद्ध विराम सकारात्मकः सहमति हुने ट्रम्पको विश्वास
मस्को । रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनले युक्रेनसँगको युद्ध विराम गर्ने कुरामा सहमति भए पनि अहिलेको कठिन परिस्थितिमा यसको प्रकृति र स्वरूपका...पुरा पढ्नुहोस
सुल्झियो ओलम्पिक विवाद
काठमाडौँ । दुई बुँदे सहमतिसँगै नेपाल ओलम्पिक कमिटी ९एनओसी० को विवाद समाधान भएको छ । एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले प्रेस विज्ञप्ति...पुरा पढ्नुहोस
सत्ता पक्ष र प्रतिपक्ष दुवैको छासमिसे गठजोड
काठमाडौं । आगामी निर्वाचनमा चुनावी तालमेल नगर्ने संघीय संसद्का तीन ठूला दलहरूको घोषणाविपरीत स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा भ्रातृ संगठनहरू धमाधम...पुरा पढ्नुहोस
आज रङको पर्व होली
काठमाडौं । फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व बिहीबार हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ। वसन्त ऋतुको...पुरा पढ्नुहोस

















