सरकारले ल्याउने भयो विश्व बैंकबाट ऋण
काठमाडौँ, कार्तिक ४ गते । सरकारले विश्व बैंकबाट उपलब्ध हुने १५० मिलियन अमेरिकी डलर (करिब २० अर्ब १२ करोड नेपाली रुपैयाँ)...पुरा पढ्नुहोस
सहकारी ठगी नियन्त्रण गर्न संयन्त्र बनाउ – राजमो
बुटवल, कार्तिक ४ गते । राष्ट्रिय जनमोर्चाले सहकारी सम्बन्धी ठगीलाई नियन्त्रण गर्न बेग्लै संयन्त्र बनाउनु पर्ने बताएको छ । अध्यक्ष चित्रबहादुर...पुरा पढ्नुहोस
रास्वपाका कार्यकर्ताले पोखरामा निषेधाज्ञा तोडेरे प्रदर्शन
पोखरा, कार्तिक ४ गते । रास्वपाका कार्यकर्ताले पोखरामा निषेधाज्ञा तोडेरे प्रदर्शनमा उत्रेका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीले तोकेको निषेधित क्षेत्रमा...पुरा पढ्नुहोस
रवि लामिछाने पक्राउ, निर्दोष भएको रविको दाबी
काठमाडौं, कार्तिक २ गते । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछाने पक्राउ परेका छन् । सहकारी ठगीको मुद्दामा अनुसन्धानका...पुरा पढ्नुहोस
संघीयताविरुद् निर्णायक आन्दोलन – चित्रबहादुर
बुटवल, कार्तिक २ गते । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देश संकटको डिलमा पुगेको बताएका छन् । सत्तापक्षको दुरगती र बदमासीका...पुरा पढ्नुहोस
सेनाको सहभागितामा टुँडिखेलमा फूलपाती बढाइँ
काठमाडौँ । नवरात्रको सातौँ दिन बिहीबार दशैँ घरमा हर्षोल्लासका साथ फुलपाती भित्र्याउने र बढाइँ गरिँदैछ । सोही उपलक्ष्यमा गोरखा दरबारबाट फूलपाती...पुरा पढ्नुहोस

















