मनाईयो होली पर्वबुटवल,चैत्र४गते।रंगहरूको पर्व फागु पूर्णिमा तथा होली तराई र पहाडी जिल्लादेखि सबै ठाउंमा मनाईएको छ।पहाडी जिल्लाहरुमा ३ गते बिहीबार र तराईका जिल्लाहरुमा...पुरा पढ्नुहोस
कांगे्रससंग नभए एमाले र अन्य दलसंग तालमेल–प्रचण्डबुटवल,फागुन३गते।नेकपा माओवादी केन्द्रका अध्यक्ष तथ पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चुनावी तालमेलको विषयमा दोहोरो कुरा गरेका छन् । ओलीको प्रतिगामी कदमका...पुरा पढ्नुहोस
शंकरनगर सामुदायिक वनद्वारा १ सय ११ युनिट रगत संकलनबुटवल,चैत्र १गते।शंकरनगर सामुदायिक वन उपभोक्ता समूह तिलोत्तमा रुपन्देहीले रक्तदान कार्यक्रम गरेको छ । मंगलबार आयोजित रक्तदान कार्यक्रममा १ सय ११ जनाले...पुरा पढ्नुहोस
जनताले एमाले खोजेका छन्– विष्णु पौडेलबुटवल,फागुन३० गते। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले देउवा नेतृत्व सरकार असफल भएको बताएका छन्। असफल सरकारबाट जनताले कुनै आशा अपेक्षा गर्नै नहुने...पुरा पढ्नुहोस
एमालेले देशलाई बन्धक बनायो – लुम्बिनी मुख्यमन्त्री
हाटबजार व्यवसायी संघको १६ औ औं वार्षिक साधारणसभा तथा नवौं अधिवेशन सम्पन्न
श्यामलाल पोखरेल बुटवल,फागुन२९गते।लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले एमालले लोकतन्त्रको मर्म र भावना बिपरित संसद अबरुद्व रेको बताएका छन् । एमालेप्रति आक्रोस पोख्दै...पुरा पढ्नुहोस
बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
६ सय वढीको स्वाश्थ्य परिक्षण र २ लाख मूल्यको औषधि वितरण
बुटवल/रोटरी क्लब अफ लुम्बिनी स्टार्स र रोट्¥याक्ट क्लब अफ लुम्बिनी स्टार्सको संयुक्त आयोजनामा लुम्बिनी प्रदेश राजधानी देउखुरी उपत्यकाको गढवा गाउपालिका वडा...पुरा पढ्नुहोस

















