भारतबाट दैनिक बिजुली आयातकाठमाडौँ । छिमेकी मुलुक भारतबाट नेपालमा आयात गरिएको विद्युत्को समय चार घण्टा बढाइएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको...पुरा पढ्नुहोस
आज श्रमिक दिवसकाठमाडौँ। आज मे दिवस अर्थात् यस वर्षको १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । श्रमिकहरुको पेसागत मर्यादा र सम्मानको...पुरा पढ्नुहोस
सत्तावाला थाकेर भाग्लान् तर शिक्षकहरु आन्दोलनबाट भाग्दैनन्ः सुवेदी
२७ औँ दिन
काठमाडौँ । नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षक आन्दोलन बदनाम गराउन विरोधीहरूले अनेक कुप्रचार गरिरहेको आरोप लगाएका छन् । विद्यालय...पुरा पढ्नुहोस
कृष्णनगरलाई विकसित गराउने ध्येयमा रितेशबुटवल । लुम्बिनी प्रदेश अन्तर्गत नेपाल भारत सीमा बजारसँग जोडिएका तीन वटा भन्सार कार्यालयहरुमध्ये कृष्णनगर भन्सार पनि एक हो । देशकै...पुरा पढ्नुहोस
लोकतन्त्र दिवसकाठमाडौँ । आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरुप्रति श्रद्धाञ्जली अर्पणलगायत विभिन्न कार्यक्रम...पुरा पढ्नुहोस
रविको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइकाठमाडौँ । सहकारी ठगी तथा संगठित अपराधमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरण...पुरा पढ्नुहोस
















