कसैको राजनीति बचाउनका लागि पक्राउ गर्न खोजिएको होः लामिछाने
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पञ्चायत शैलीमा आफूमाथि धरपकड गर्ने प्रयास भएको बताएका छन् । उनले आफू कसैको...पुरा पढ्नुहोस
ज्वाला संग्रौलाले दिएको उजुरीपछि दुर्गा प्रसाईं पक्राउ
काठमाडौँ । सामाजिक अभियन्ता एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई राप्रपाकी नेतृ ज्वाला संग्रौलाले दिएको उजुरीको आधारमा...पुरा पढ्नुहोस
रास्वपा कार्यालयमा कार्यकर्तादेखि प्रहरीसम्मको भिड
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको सूचना पुगेपछि रास्वपाका कार्यकर्ताको भिड केन्द्रीय कार्यालयमा...पुरा पढ्नुहोस
रास्वपाका सभापति लामिछाने विरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पूर्वगृहमन्त्री समेत रहेका लामिछाने जीबी...पुरा पढ्नुहोस
रास्वपाले आकस्मिक भेला बोलायो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले कार्यकर्तालाई केन्द्रीय कार्यालयमा बोलाएको छ । रास्वपा बागमती प्रदेशका सभापति डा. अच्युत्तम लामिछानेले उपत्यकाका पार्टी सदस्यहरुलाई...पुरा पढ्नुहोस
दुर्गालाई निशर्त रिहा गर्न कांग्रेस सांसद शर्माको माग
काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माले मेडिकल व्यवसायी एवं सामाजिक अभियन्ता दुर्गा प्रसाईं पक्राउ परेकोप्रति आपत्ति जनाएका छन् ।...पुरा पढ्नुहोस
















