सैनामैनामा करबारे प्रशिक्षणसैनामैना । सैनामैनाका व्यापारी, व्यवसायी तथा उद्यमीहरुले करको दायरा बढाउनुका साथै करदातामा प्रोत्साहन जगाउने खालका कार्यक्रम सञ्चालन गर्न आग्रह गरेका छन्...पुरा पढ्नुहोस
कफी सुपर जोन बन्दै गुल्मीगुल्मी । गुल्मीमा कफी, सुन्तला, मकै र बाख्रापालन कार्यक्रमका लागि क्षेत्र विस्तार गरिएको छ । प्रधानमन्त्री तथा कृषि आधुनिकिकरण परियोजना कार्यान्वयनको...पुरा पढ्नुहोस
डेंगी परिक्षणमा वडाध्यक्ष नै ठगिएपछि…बुटवल, ९ भदौ । भरपर्दो र विश्वासिलो रुपमा परिचित हुँदै आएको नेशनल प्याथ ल्याब बुटवलमा डेंगी परिक्षणका लागि पुगेका बुटवल उपमहानगरपालिका...पुरा पढ्नुहोस
लुम्बिनीमा मन्त्रिपरिषद् सदस्यलाई आचारसंहिता लागुदाङ, भदौ ७ गते । लुम्बिनी प्रदेशका मन्त्रिपरिषद् सदस्यहरुलाई आचारसंहिता २०८१ लागु हुने भएको छ । लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकले मन्त्रिपरिषद्...पुरा पढ्नुहोस
लुम्बिनीका मन्त्रीविरुद्द काठमाण्डौमा धर्नाबुटवल, साउन २५ गते । लुम्बिनी प्रदेशका विवादित मन्त्रीविरुद्द काठमाण्डौमा अधिकारकर्मीहरुले धर्ना शुरु गरेका छन् । लुम्बिनी प्रदेशका मन्त्री बादशाह कुर्मीलाई...पुरा पढ्नुहोस
लुम्बिनीका मन्त्रीले पाए जिम्मेवारीबुटवल, साउन १८ गते । लुम्बिनी प्रदेशमा मन्त्रीहरूको कार्य विभाजन भएको छ । शुक्रबार लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले...पुरा पढ्नुहोस
















