हिमताल जोखिमबाट उत्पन्न हुने अवस्था भयावहकाठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले हिमतालको संरक्षण र मौसम पूर्वानुमान प्रणालीलाई सुदृढ बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्...पुरा पढ्नुहोस
धार्मिक अभियन्ताका कुराः नेपालमा छिट्टै राजतन्त्र फर्किन्छकाठमाडौँ । धार्मिक अभियन्ता बाबा कालीदासले अभिभावकको रुपमा राजा देशलाई आवश्यक भएको बताएका छन् । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले...पुरा पढ्नुहोस
संविधानले आमाका नाममा नागरिकता दिने अधिकार निर्देशिकाले रोक्योकाठमाडौँ । राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले संविधान र कानुनले आमाका नाममा छोराछोरीलाई नागरिकता दिने...पुरा पढ्नुहोस
गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलः निजी एयरलाइन्सको चासो बढ्दैरुपन्देही । २०८१ जेठ २ गतेबाट जजिरा एयरलाइन्सले अन्तराष्ट्रिय उडान शुरु गरेको देशकै दोस्रो गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा हाल चार वटा विमानहरुले...पुरा पढ्नुहोस
रास्वपा नेता मोहन थापा हिरासतमैकाठमाडौँ । अमेरिकाको पेन्सिल्भेनिया राज्यको फिलाडेल्फिया अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य मोहन थापा हिरासतमै रहेका...पुरा पढ्नुहोस
महाशिवरात्रि विशेषः आज महाशिवरात्रि पर्व धुमधामले मनाइँदैकाठमाडौँ । भगवान् शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी...पुरा पढ्नुहोस
















