पूर्वराजा ज्ञानेन्द्रमाथि शंकरले लगाए गम्भीर आरोपकाठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गत बङ्गलादेशको मोडेलमा सत्तापलट गर्ने पूर्वराजा ज्ञानेन्द्र शाहको योजना अनुसार गत शुक्रबार काठमाडौंमा आपराधिक...पुरा पढ्नुहोस
फेरियो पूर्व राजाको सुरक्षामा खटिएका सशस्त्रको टोलीकाठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा खटिएको सशस्त्र प्रहरी बलको सेट नै परिवर्तन गरिएको छ । सरकारले शाहको सुरक्षामा खटिने सुरक्षाकर्मीको...पुरा पढ्नुहोस
प्रतिनिधिसभा बैठक बस्दै, बैकिङ्ग कसूर विधेयक टेबुल हुनेकाठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा...पुरा पढ्नुहोस
बालेनले तोके पूर्वराजा ज्ञानेन्द्रलाई सात लाख जरिवानाकाठमाडौँ । काठमाडौँ महानगरपालिकाले तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा तोडफोड र फोहर गरेको आरोपमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार...पुरा पढ्नुहोस
राप्रपा सांसद धवल पक्राउः फौजदारी अभियोग लागेको संसद्लाई जानकारीकाठमाडौँ । काठमाडौँ जिल्ला प्रहरी परिसरले राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशम्शेर जवरालाई फौजदारी अभियोगमा पक्राउ गरिएको जानकारी संसद् सचिवालयलाई दिएको छ...पुरा पढ्नुहोस
राप्रपा कार्यसम्पादन समितिको निर्णयः घटनाको जिम्मेवारी सरकारले लिनुपर्छकाठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले शुक्रवारको जनप्रदर्शनका क्रममा भएको घटनामा सरकारले जिम्मेवारी लिनुपर्ने निष्कर्ष निकालेको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय...पुरा पढ्नुहोस

















