प्रकाशमानले पूर्वविशिष्टको सुविधाबारे किन बोले झूटो ?

काठमाडौँ । सरकारले पूर्वविशिष्ट पदाधिकारीलाई राज्यकोषबाट आजीवन सुविधा दिने गरी सरकारले कानून ल्याउन लागेकामा कडा आलोचना भएको छ । सरकारको सो...पुरा पढ्नुहोस

आज तराईमा होली उत्सव

काठमाडौं । पहाडमा बिहीबार मनाइएको होली उत्सव आज तराईका जिल्लामा मनाइँदैछ। तराईमा होलीलाई फागु पर्वका रुपमा विशेष महत्वका साथ मनाउने गरिन्छ। रङ्गहरुको...पुरा पढ्नुहोस

जनमत र नाउपाबीच एकीकरणः रेशम र रञ्जिताबीच कुरो नमिल्दा एकीकरण पेचिलो

काठमाडौं । मधेशकेन्द्रित नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीच एकीकरणका लागि छलफल अघि बढेको छ । तर यसबारेमा रेशम चौधरी र...पुरा पढ्नुहोस

युद्ध विराम सकारात्मकः सहमति हुने ट्रम्पको विश्वास

मस्को । रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनले युक्रेनसँगको युद्ध विराम गर्ने कुरामा सहमति भए पनि अहिलेको कठिन परिस्थितिमा यसको प्रकृति र स्वरूपका...पुरा पढ्नुहोस

सुल्झियो ओलम्पिक विवाद

काठमाडौँ । दुई बुँदे सहमतिसँगै नेपाल ओलम्पिक कमिटी ९एनओसी० को विवाद समाधान भएको छ । एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले प्रेस विज्ञप्ति...पुरा पढ्नुहोस

सत्ता पक्ष र प्रतिपक्ष दुवैको छासमिसे गठजोड

काठमाडौं । आगामी निर्वाचनमा चुनावी तालमेल नगर्ने संघीय संसद्का तीन ठूला दलहरूको घोषणाविपरीत स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा भ्रातृ संगठनहरू धमाधम...पुरा पढ्नुहोस