प्रधानमन्त्री कार्कीले पदभार ग्रहण गर्दैकाठमाडौँ। अन्तरिम सरकारकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज (आइतबार) पदभार ग्रहण गर्ने भएकी छिन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार, उनले...पुरा पढ्नुहोस
प्रधानमन्त्री कार्कीद्वारा आज मन्त्रिपरिषद् विस्तार गर्नेकाठमाडौं। अन्तरिम सरकारकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज (आइतबार) मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छिन्। शुक्रबार पद तथा गोपनीयताको शपथ लिएकी कार्कीले आवश्यक...पुरा पढ्नुहोस
जेनजीको आन्दोलनमा चोरी गर्ने बुटवलका शिक्षक निष्काशितबुटवल, भदौ २८ गते । जेनजी आन्दोलनका क्रममा तोडफोड आगजनी र लुटपाटमा संलग्न रहेका बुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालयका शिक्षक विशशंकर...पुरा पढ्नुहोस
संसद विघटनले लोकतन्त्र मिचियो – चित्रबहादुर केसीबुटवल, भदौ २८ गते । राष्ट्रिय जनमोर्चाले संसद् विघटनले लोकतन्त्रमाथि खतरा बढेको बताएको छ । संसद विघटन लोकतन्त्रमाथिको प्रहार भएको राष्ट्रिय...पुरा पढ्नुहोस
कमान कार्कीको हातमाः प्रधानमन्त्री कार्कीको शपथ मात्रै भएन मन्त्रिपरिषद् विस्तारकाठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनियताको शपथ लिएकी छिन् । राष्ट्रपति रामचन्द्र पौडेलले जेन–जीहरुको आम सहमतिबाट पूर्वप्रधानन्यायाधीश कार्कीलाई...पुरा पढ्नुहोस
नयाँ अन्तरिम सरकारको गर्याे बेलायतले स्वागतकाठमाडौँ। संयुक्त अधिराज्य बेलायतले नेपालमा गत हप्ताको घटनाक्रमपछि सुशीला कार्की प्रधानमन्त्री पदमा नियुक्त भएको विषय महत्त्वपूर्ण कदम भनी उल्लेख गरेको छ। पूर्व...पुरा पढ्नुहोस

















