संवैधानिक सर्वोच्चताबाहिरको राजनीतिक निकास स्वीकार्य छैन – बारकाठमाडौँ, भदौ २६ गते ।नेपाल बार एसोसिएसनले संवैधानिक सर्वोच्चताबाहिरबाट खोजिने कुनै पनि समाधान वा नियुक्तिलाई नस्वीकार्ने र त्यसको विरोध गर्ने जनाएको...पुरा पढ्नुहोस
“आपसी भैझडा नगरी निकास खोजौ’भदौ २६ गते । १. भर्खरै बलिदानी पुर्ण आन्दोलनबाट केहि उपलब्धिहरु प्राप्त गर्नु भएको छ । त्यो उपलब्धिलाई देश र जनताको...पुरा पढ्नुहोस
संवैधानिक दायरामा देशलाई निकास दिने प्रयासमा छु – राष्ट्रपतिबुटवल, भदौ २६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक दायरामा रहेर निकास दिनका लागि प्रयास गरिरहेको बताएका छन् । विज्ञप्ती जारी...पुरा पढ्नुहोस
जेन–जीको आन्दोलनमा ३४ जनाको मृत्युबुटवल, भदौ २६ गते । जेन–जी पुस्ताले आयोजना गरेको प्रदर्शनको क्रममा मृत्यु हुनेको संख्या ३४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या...पुरा पढ्नुहोस
जेन-जीलाई सुझावः सांसद सोबिता भन्छिन्– संसद् विघटन गर्नु संकटमा पर्नु होकाठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले संसद् विघटन गर्न नहुने बताएकी छिन् । एक भिडिओ सन्देश जारी...पुरा पढ्नुहोस
बुटवलसहित देशभर कर्फ्यू , आंशिक खुकुलोकाठमाडौं। नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई बिहीबार आंशिक रूपमा खुकुलो बनाउने भएको छ। बुधबार एक विज्ञप्ति...पुरा पढ्नुहोस

















