पत्रकार महासंघको विभेदकारी निर्णयप्रति प्रगतिशील पत्रकार संघको आपत्ती
बुटवल, जेठ १४ गते । नेपाल पत्रकार महासंघले सदस्यता शुद्धीकरणको सवालमा आस्थाको आधारमा भेदभावकारी निर्णय गरेको भन्दै प्रगतिशील पत्रकार संघ नेपालले...पुरा पढ्नुहोस
कांग्रेस सडक आन्दोलनमा
काठमाडौं, जेठ १३ गते । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सत्ताको बलमिच्याइं र सहकारी ठगीविरुद्द विरोध प्रदर्शन गरेको छ । गृहमन्त्री...पुरा पढ्नुहोस
तिलोत्तमालाई लैंगिकमैत्री नगर बनाउने तयारी
बुटवल, जेठ १३ गते । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले लैंगिकमैत्री नगर बनाउने तयारी गरेको छ । नगरलाई लैंगिकमैत्री नगर बनाउने उद्वेश्यले विभिन्न...पुरा पढ्नुहोस
कपिलवस्तुमा १० जनाको निः शुल्क उपचार
माधवभाट क्षेत्री कपिलबस्तु, जेठ १२ गते । “फ्रीडम फाउन्डेसन कपिलबस्तुले कपिलबस्तु जिल्लाका १० जना दुव्र्यसनीको निः शुल्क उपचार गर्ने निर्णय गरेको छ।...पुरा पढ्नुहोस
प्यूठान– रुपन्देही सम्पर्क मञ्चद्दारा गुरुसंग ज्ञानका कुरामा सत्संग
बुटवल, जेठ १२ गते । प्यूठान– रुपन्देही सम्पर्क मञ्चले शनिबार बुटवलमा गुरुसंग ज्ञानका कुरा विषयमा सत्संग कार्यक्रम गरेको छ । सम्पर्क...पुरा पढ्नुहोस
कवितामा माक्र्सवादी सौन्द्रयको प्रयोग
बुटवल, जेठ १२ गते । प्रगतिशील लेखक संघ, नेपाल रूपन्देहीको आयोजनामा शनिबार बुटवलमा कवितामा माक्र्सवादी सौन्दर्यको प्रयोग र नेपाली छन्द कविता...पुरा पढ्नुहोस

















