रवि लामिछानेलाई पोखरा लैजान भैरहवा विमानस्थलभित्र लगियो
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देहीबाट पोखरा लगिँदै छ । उनलाई दिउँसो १ बजेर ८ मिनेटमा...पुरा पढ्नुहोस
रवि लामिछानेको बयान सकिए पनि भैरहवामै रोकिए
भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेको रुपन्देहीमा बयान सकिएको भए पनि बिहीबार भैरहवामै राखिएको छ । उनलाई...पुरा पढ्नुहोस
रहिनन् गण्डकी प्रदेश सभा सदस्य गौचन
पोखरा । गण्डकी प्रदेश सभा सदस्य विमला गौचनको निधन भएको छ । नेपाली कांग्रेसका तर्फबाट समानुपातिकमा परेको गौचन म्याग्दीकी हुन् । कांग्रेस...पुरा पढ्नुहोस
पहाडी भागमा आंशिक बदली
काठमाडौँ। हाल देशभर पश्चिमी र पहाडी भेगमा स्थानीय वायुको सामान्य प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले गण्डकी र...पुरा पढ्नुहोस
लुम्बिनी वाणिज्य क्याम्पसको आयोजनामा बुटवलमा अन्तर्राष्ट्रिय कन्फ्रेन्स हुने
बुटवल, कार्तिक २८ गते। बुटवलमा सञ्चालित लुम्बिनी वाणिज्य क्याम्पसले आगमी मंसिर १४ र १५ गते चौथो अन्तर्राष्ट्रिय कन्फ्रेन्स आयोजना...पुरा पढ्नुहोस
मानव तस्करीः लिलाबल्लभलाई थप सात दिन थपियो
काठमाडौँ । मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानून मन्त्री लिलाबल्लभ अधिकारीलाई थप ७ दिन हिरासतमा...पुरा पढ्नुहोस
















