गौतमबुद्ध मुटु अस्पतालले मनयो, साधारण सभा र स्थापना दिवसबुटवल, पुस १० गते । बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको दशौं वार्षिक साधरण सभा तथा दशौं स्थापना दिवस सम्पन्न भएको छ...पुरा पढ्नुहोस
अखिल क्रान्तिकारी रुपन्देहीको जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा पदम सीविनोद खनाल बुटवल, पुस ६ गते । नेकपाको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) रुपन्देहीको २५ औ जिल्ला सम्मेलनबाट अध्यक्षमा पदम सी निर्वाचित भएका...पुरा पढ्नुहोस
मानव कल्याण मित्र मञ्च नेपालले विद्यार्थीलाई स्वीटर वितरणबुटवल, पुस ५ गते । मानव कल्याण मित्र मञ्च नेपाल तिलोत्तमाले सामूदायिक विद्यालयहरुमा पढ्ने विद्यार्थीलाई न्यानो कपडा तथा स्वीटर वितरण गरेको...पुरा पढ्नुहोस
अनेरास्ववियुले आयोजना गरेको रक्तदानमा ७४ युनिट रगत संकलनविष्णु घिमिरे बुटवल,पुस ४ गते । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन बुटबल बहुमुखि क्याम्पस कमिटिले आयोजना गरेको रक्तदान कार्यक्रममा ७४ युनिट...पुरा पढ्नुहोस
बुटवलमा औद्दोगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव हुंदै
महोत्सवको तयारी अन्तिम चरणमा
बुटवल, पुस २ गते । रुपन्देहीको बुटवलमायही पुस ७ गतेदेखि १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि,प्रविधि तथा पर्यटन महोत्सव हुंदै छ...पुरा पढ्नुहोस
प्यूठानका स्व. वीरबहादुरको सम्झना लायक भाषणलिलाबहादुर केसी बुटवल, पुस १ गते। पन्चायतकालमा आजको दिन राष्ट्रिय पन्चायतका सदस्यहरु, अन्चलाधिस, पन्चायतका जनवर्गिय संगठनका केन्द्रीय सभापति, जिल्ला सभापतिहरु, त्रिविका प्राध्यापकहरु,...पुरा पढ्नुहोस
















