समानुपातिकतर्फ निर्वाचित सांसदको नामावली सार्वजनिक

काठमाडौँ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ कानुनअनुसार तोकिएको ‘क्लष्टर’बमोजिम निर्वाचित ११० सांसदको सूची सार्वजनिक गरेको छ । सार्वजनिक सूचीअनुसार राष्ट्रिय...पुरा पढ्नुहोस

अब मुलुक स्थायित्व, विकासतर्फ अघि बढ्ने प्रधानमन्त्रीको विश्वास

काठमाडौँ। प्रधानमन्त्री शुसीला कार्कीले नेपाल अहिले नयाँ परिवर्तनको चरणमा रहेको बताएकी छन्। सोमबार काठमाडौँमा आयोजित एनआरएनएको १२औँ ग्लोबल कन्फ्रेन्सलाई सम्बोधन गर्दै...पुरा पढ्नुहोस

बालेनलाई प्रधानमन्त्री बनाउने बाटो खुलाउन रास्वपा बैठकमा

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्न राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति...पुरा पढ्नुहोस

कांग्रेसका राई इलाम–१ बाट निर्वाचित

फिक्कल । इलाम क्षेत्र नं १ बाट नेपली कांग्रेसका उम्मेदवार निश्कल राई विजयी भएका छन् । उनी ९११ मतान्तरले विजयी भएका...पुरा पढ्नुहोस

अझै चार निर्वाचन क्षेत्रको मतपरिणाम आउन बाँकी

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ १६५ मध्ये १६१ ओटा निर्वाचन क्षेत्रको नतिजा आएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)...पुरा पढ्नुहोस

निर्वाचनमा खटिने कर्मचारीले दलको प्रचार गरे कारबाही हुने

काठमाडौँ । निर्वाचनमा खटिने कर्मचारीहरुले आफ्नो सेवा समूहसम्बन्धी कानुनमा उल्लेखित आचरणका अतिरिक्त’निर्वाचन आचारसंहिता, २०८’का व्यवस्थाहरु समेत अनिवार्य पालना गर्नुपर्ने निर्वाचन आयोगले...पुरा पढ्नुहोस