हाटबजार व्यवसायीको निःशुल्क स्वास्थ्य परिक्षणबुटवल, फागुन २९ गते । हाटबजार व्यवसायी संघ रुपन्देहीले आफ्ना व्यवसायीलाई निः शुल्क स्वास्थ्य परीक्षण गराएको छ । संघले बुटवलको मेडिटेक...पुरा पढ्नुहोस
रुपन्देहीका मुद्रण उद्योगीहरुको कार्यशाला तानसेनमातानसेन । मुद्रण उद्योग संघ, रुपन्देहीको दूई दिवशीय कार्यशाला पाल्पामा सम्पन्न भएको छ । संघले आयोजना गरेको कार्यशालामा संघको २ बर्षे रणनैतिक...पुरा पढ्नुहोस
भुकम्प पिडित राहात कोषमा ढुवानी व्यवसायी समितिद्वारा राहात रकम प्रदानबुटवल, २१ फागुन । ढुवानी व्यवसायी समिति, रुपन्देहीले जाजरकोट भूकम्प राहात कोषमा राहात स्वरुप १ लाख १ हजार १ सय ११ रुपैया...पुरा पढ्नुहोस
ढुवानी व्यवसायीद्वारा ट्रक व्यवसायीलाई सम्मानबुटवल,फागुन २० गते । ढुवानी व्यवसायी समिति, रुपन्देहीले पश्चिमाञ्चल यातायात व्यवसायी समिति, बुटवलको हालै सम्पन्न अधिवेशनबाट निर्वाचित नयाँ कार्य समितिलाई शनिवार...पुरा पढ्नुहोस
व्यापार संघमा औषधि र सर्जिकल वस्तुगत उपसमिति गठनबुटवल । रुपन्देही व्यापार संघमा आबद्ध औषधि तथा सर्जिकल व्यावसायीहरुको वृहत भेलाले औषधि तथा सर्जिकल वस्तुगत उपसमिति गठन गरेको छ । संघको...पुरा पढ्नुहोस
वन पैदावारबारे रुपन्देहीमा छलफलबुटवल, फागुन १६ गते । वन पैदावारमा आधारित उद्यम प्रवद्र्वन सम्बन्धि एक दिवसीय कार्यक्रम तिलोत्तमा नगरपालिकाको शंकरपुरमा सुरु भएको छ । वनमा...पुरा पढ्नुहोस
















