रुपन्देहीमा रविको थुनछेक बहस जारी
बुटवल । पूर्व उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेको रुपन्देही जिल्ला अदालतमा जारी थुनछेक बहसले...पुरा पढ्नुहोस
देशको अवस्था सहज छैनः प्रचण्ड
कर्णाली । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले देशको राजनीतिक अवस्था सहज नभएको बताएका छन् । आज सुर्खेत विमानस्थलमा...पुरा पढ्नुहोस
कानूनहरु बनाउन ढिलो भयोः विश्वप्रकाश
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संविधान कार्यान्वयनको लागि बन्नुपर्ने कानूनहरु बन्न नसकेको बताउँदै संसदीय समितिहरुले गुणात्मक रुपमा काम गर्नुपर्ने...पुरा पढ्नुहोस
आज रुपन्देहीमा रविको थुनछेक बहस
बुटवल । सहकारी ठगी प्रकरणमा मुद्दा परेपछि बुधबार रुपन्देही जिल्ला अदालतमा पुगेका पूर्व उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...पुरा पढ्नुहोस
रुपन्देहीमा महिलाको पाठेघर मुखको क्यान्सरविरुद्द खोप अभियान , कुनै असर नगर्ने स्वास्थ्य विज्ञको भनाइ
श्यमलाल पोखरेल बुटवल, माघ ९ गते । महिलाको पाठेघरको मुखको क्यान्सर विरुद्दको खोप अभियान रुपन्देहीमा सञ्चालन हुने भएको छ । विद्यालयहरुलाई केन्द्रित...पुरा पढ्नुहोस
मसाल निकट युवाहरुलाई कपिलवस्तुमा दिईयो प्रशिक्षण
रेशमराज रानाभाट कपिलवस्तु, माघ ९गते । अखिल नेपाल युवक संघ कपिलबस्तुको एक दिने प्रशिक्षण कार्यक्रम भएको छ । नेकपा मसाल कपिलवस्तु जिल्ला प्रवक्तता...पुरा पढ्नुहोस
















