सहकारीको पैसा अपचलन गर्नेलाई कारबाही हुन्छ मन्त्री -कार्की
धौलागिरीको २५ औं वार्षिक साधारण सभा
बुटवल, पुस २० गते । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनेन्द्र कार्कीले सहकारीको पैसा अपचलन गर्नेलाई कारबाही हुने बताएका छन् । जनताले जम्मा...पुरा पढ्नुहोस
पूर्वप्रधानन्यायाधीश श्रेष्ठ भन्छन्ः ‘चेक बाउन्स’मा जेल, बैंकको झेल
७० प्रतिशत कालोसूचीमा
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार अहिले करिब १ लाख ८ हजार नेपाली कालोसूचीमा छन् । बैंकहरुबाट ऋण निकाल्न नपाउने गरी...पुरा पढ्नुहोस
सहकारी जस्तै बैंकमा खतराको घण्टी
काठमाडौं । सरकारले बैंक तथा वित्तीय संस्थासम्बन्धी एकीकृत ऐन संशोधनको तयारी गरिरहेका बेला बैंक र वित्त क्षेत्रका सरोकारवालाहरुले सहकारीपछि बैंकहरु संकटमा...पुरा पढ्नुहोस
व्यापार मेलाः व्यावसायिक नीति र लगानीबारे चल्यो बहस
निष्कर्षः नीति निर्माण कमजोर
बुटवल । लुम्बिनी प्रदेशमा लगानीका थुप्रै सम्भावना रहेका छन् । छिमेकी देश भारतसँग सीमा जोडिएको, देशको मध्यभागमा रहेको र पहाडी जिल्लाहरुको...पुरा पढ्नुहोस
बुटवलमा औद्योगिक व्यापार मेला शुरु
बुटवल, पुस ३ गते । रुपन्देहीको बुुुुुुुुुुुटवलमा बुधबारदेखि औद्योगिक व्यापार मेला शुरु भएको छ । विगतका वर्षहरु जस्तै बुुुुुुुुुुुटवल उद्योग वाणिज्य...पुरा पढ्नुहोस
सफल मानिने अर्थमन्त्री पौडेल संसदीय समितिमा बने निरीह
निराशाजनक अर्थतन्त्र
काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेल वर्तमान सरकारका उपप्रधान तथा अर्थमन्त्री हुन् । नयाँ सरकार बनाउन गत असार १७...पुरा पढ्नुहोस

















