मिलन कला केन्द्रको नृत्य प्रतिगोगितामा अध्यता भईन प्रथमश्यामलाल पोखरेल बुटवल, कार्तिक १ गते । मिलन कला केन्द्र बुटवलले सञ्चालन गरेको एकल नृत्य तथा “पीपुल्स स्किन केयर नृत्यमञ्च – किड्स...पुरा पढ्नुहोस
अधुरै रह्यो बहिनी पुष्पाको भाइटीका लगाउने सपनाबुटवल । दुई वर्षदेखि बहिनी पुष्पाको एउटै आग्रह हुन्थ्यो यसपटकको भाइटीका लगाउन पाउँ । तर त्यो सपना पूरा भने हुन सकेन...पुरा पढ्नुहोस
लक्ष्मी पूजामा विद्युतको उच्च माग १६५० मेगावाटकाठमाडौं । यस वर्षको तिहारको लक्ष्मीपूजाका दिन देशभरको विद्युत् उच्च माग (पिक डिमाण्ड) १ हजार ६५० मेगावाट छ ।नेपाल विद्युत् प्राधिकरणका...पुरा पढ्नुहोस
प्रधानमन्त्री कार्कीद्धारा विपिनलाई श्रद्धाञ्जलिकाठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले हमासले बन्धक बनाइ मारेका नेपाली विद्यार्थी विपिन जोशी सबैको मनमा रहिरहने बताएकी छिन् । जोशीप्रति सोमबार काठमाडौँमा...पुरा पढ्नुहोस
निर्वाचनबारे सात दललाई प्रधानमन्त्री कार्कीको पत्रकाठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका सात राजनीतिक दललाई आगामी फागुन २१ गते निर्धारित निर्वाचनका सम्बन्धमा छलफल गर्न...पुरा पढ्नुहोस
लहरो भ्रष्टाचारकोः मिश्रासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दाकाठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागकी तत्कालीन महानिर्देशक डा. संगीता कौशल मिश्रासहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा विशेष अदालत...पुरा पढ्नुहोस

















