एक्स्ट्राटेक ओभलमा फ्लड लाइटरुपन्देही । रुपन्देहीको तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल स्टेडियममा जडान सम्पन्न भएको फ्लड लाइटको परीक्षण सम्पन्न भएको छ । बिहीवार राति पाँच वटै...पुरा पढ्नुहोस
प्रचण्ड रणनीतिः परिस्थिति अनुसार हात लिने नीतिकाठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मौसम र परिस्थितिअनुसार भाषण गर्न माहिर छन् । विगतमा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद...पुरा पढ्नुहोस
सिद्धार्थ उवासंघको अध्यक्षमा नेत्र आचार्य निर्विरोधबुटवल, फागुन १६ गते । भैरहवाको सिद्धार्थ उद्योग बाणिज्य संघको अध्यक्षमा नेत्र आचार्य निर्विरोध निर्वाचित भएका छन् । संघको अध्यक्ष नेत्र...पुरा पढ्नुहोस
टुहुरा र आर्थिक कमजोर भएकाहरुका लागि मितेरी इन्टरनेशनल मण्टेश्वरी स्कुलश्यामलाल पोखरेल बुटवल, फागुन १६ गते । आमाबुवा नभएका टुहुरा तथा आर्थिक अवस्था कमजोर भएका बालवालिकालाई पढाउने उद्वेश्यले बुटवलमा मितेरी इन्टरनेशनल मण्टेश्वरी...पुरा पढ्नुहोस
कला, संसकृति झल्कने गरी मनाईयो बुटवलमा मगर दिवसबुटवल, फागुन १५ गते । देशभरका मगर समूदायले फागुन १५ गते अर्थात आज बिहीबार ४३ औं मगर दिवस मनाएका छन् ।...पुरा पढ्नुहोस
स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन स्वास्थ्य मन्त्रीको निर्देशन
लुम्बिनी प्रादेशिक अस्पतालले ११५ औं मनायो स्थापना दिवस
बुटवल, फागुन १५ गते । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले आमजनतालाई सहज स्वास्थ्यको पहुंचमा पुराउने गरी स्वास्थ्य क्षेत्रलाई व्यापक सुधार गरिने...पुरा पढ्नुहोस

















