मुलुकको विकास कांग्रेसबाट मात्रै सम्भव – कांग्रेस नेताहरु
बुटवल, माघ १२ गते । कांग्रेस नेताहरुले कांग्रेसले मात्रै मुलुकको विकास गर्न सक्ने दाबी गरेका छन् । मुलधारको लोकतान्त्रिक पार्टी कांग्रेस...पुरा पढ्नुहोस
ट्रम्प प्रशासनले थाल्यो ‘अवैध आप्रवासी’ फिर्ता प्रक्रिया
ग्वाटेमाला सिटी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासीमाथि कडा कारबाही गर्न अघि बढेसँगै दर्जनौं आप्रवासीलाई लिएर अमेरिकी सेनाका विमानहरु ग्वाटेमाला...पुरा पढ्नुहोस
भारतमा रेल दुर्घटनामा निधन भएका नेपालीको पहिचान खुल्यो
बुटवल, माघ १२ गते । भारतको महाराष्ट्रमा भएको रेल दुर्घटनामा परी निधन भएका नेपालीको पहिचान खुलेको छ । परराष्ट्र मन्त्रालयले रेल...पुरा पढ्नुहोस
बुटवल-गोरुसिङ्गे सडक स्तरोन्नति आयोजनाको शिलान्यास
बुटवल । बुटवल-गोरुसिङ्गे चारलेन सडक स्तरोन्नतिको शुक्रबार (आज) शिलान्यास भएको छ । बुटवलदेखि गोरुसिङ्गेसम्मको ५० किलोमिटर सडक स्तरोन्नतिको लागि प्रधानमन्त्री केपी...पुरा पढ्नुहोस
रुपन्देहीमा रविको थुनछेक बहस जारी
बुटवल । पूर्व उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेको रुपन्देही जिल्ला अदालतमा जारी थुनछेक बहसले...पुरा पढ्नुहोस
सिद्धबाबा सुरुङमार्ग ब्रेक थ्रुु गर्दै प्रम ओलीले यसो भने
बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको शीघ्र विकासका लागि सरकारले काम गरिरहेको बताएका छन् । शुक्रबार सिद्धबाबा सुरुङमार्ग योजनाको सुरुङ...पुरा पढ्नुहोस

















