भारी वर्षाको सम्भावना
काठमाण्डौं । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । सोमबार...पुरा पढ्नुहोस
गाली गरेर न्याय पाइँदैन–बालेन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर वालेन्द्र साह बालेनले सर्वोच्च अदालतले आदेश गरेको नयाँ मापदण्डको विषयमा महानगरलाई गाली गरेर न्याय नपाउने स्पष्ट...पुरा पढ्नुहोस
मौलिकताको धरातलमा हामी कहिले उभिने ?
विसं. २०३८ साल भदौ महिनातिरको कुरा हो । म त्यतिखेर कक्षा आठमा पढ्दथेँ । हरितालिका (तीज) नजिकिँदै थियो । त्यतिबेला हिजोआज...पुरा पढ्नुहोस
गोकर्णमणि बने गृहसचिव
काठमाडौँ । सरकारले गृह सचिवको जिम्मेवारी गोकर्णमणि दुवाडीलाई दिएको छ । मन्त्रिपरिषद् बैठकले बिहीबार साँझ दुवाडीलाई गृह सचिवमा सरुवा गर्ने निर्णय...पुरा पढ्नुहोस
बर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध
बुटवल । अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका छन् । यसैक्रममा तुलसीपुर–कपुरकोट सडक अवरुद्ध राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यानखण्ड अवरुद्ध...पुरा पढ्नुहोस
देशभर मनसुनी वायुको प्रभाव
बुटवल । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको...पुरा पढ्नुहोस
















