शुक्रबारसम्म सरकार– विना विभागीय मन्त्री पाण्डेयबुटवल, बैशाख २६ गते । लुम्बिनी प्रदेशका विना विभागीय मन्त्री सन्तोष पाण्डेले यही शुक्रवार भित्रै सरकारले पूर्णता पाउने दावी गरेका...पुरा पढ्नुहोस
पाल्पाको दोभानमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्युबुटवल, बैशाख ८ गते । बुटवल–पाल्पा सडक खण्डको तिनाउ गाउंपालिका ३ दोभानमा बसले स्कुटरलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ...पुरा पढ्नुहोस
राष्ट्रिय आयुर्वेद एशोसिएसनमा नयां नेतृत्व चयनबुटवल, चैत्र २९ गते । राष्ट्रिय आयुर्वेद एशोसिएसन नेपाल रानको केन्द्रिय संस्थापक अध्यक्षमा जगत बहादुर भट्टराई चयन भएका छन् । काठमाण्डौमा...पुरा पढ्नुहोस
समृद्धिको कार्यभर पूरा गर्नु सरकारको कर्तव्य हो – उपप्रधान तथा गृहमन्त्रीभैरहवा, चैत २८ गते । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले पूर्णता पाएपछि परिणामुखी काम गर्ने बताएका छन् । सरकारले पूर्णता पाएपछि...पुरा पढ्नुहोस
अटिजम केयर सोसाइटी लुम्बिनीमा नयां नेतृत्व चयन, अध्यक्षमा डा. शतिसबुटवल, चैत्र ६ गते । अटिजम केयर सोसाइटी लुम्बिनीको पांचौ वार्षिक साधारण सभा सम्पन्न भएको छ । वार्षिक साधारण सभाले डा....पुरा पढ्नुहोस
सिद्धार्थ उधोग वाणिज्य संघको वरिष्ठ उपाध्यक्ष नेत्रप्रसाद आचार्यको उम्मेदवारीभैरहवा, फागुन १७ गते । रुपन्देहीको सिद्धार्थ उधोग वाणिज्य संघमा केही दिन यतादेखि चुनावी सरगर्मी बढेको छ । उद्योगी व्यवसायी अहिले...पुरा पढ्नुहोस
















