बालेनलाई प्रधानमन्त्री बनाउने बाटो खुलाउन रास्वपा बैठकमा
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्न राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति...पुरा पढ्नुहोस
कांग्रेसका राई इलाम–१ बाट निर्वाचित
फिक्कल । इलाम क्षेत्र नं १ बाट नेपली कांग्रेसका उम्मेदवार निश्कल राई विजयी भएका छन् । उनी ९११ मतान्तरले विजयी भएका...पुरा पढ्नुहोस
अझै चार निर्वाचन क्षेत्रको मतपरिणाम आउन बाँकी
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ १६५ मध्ये १६१ ओटा निर्वाचन क्षेत्रको नतिजा आएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)...पुरा पढ्नुहोस
निर्वाचनमा खटिने कर्मचारीले दलको प्रचार गरे कारबाही हुने
काठमाडौँ । निर्वाचनमा खटिने कर्मचारीहरुले आफ्नो सेवा समूहसम्बन्धी कानुनमा उल्लेखित आचरणका अतिरिक्त’निर्वाचन आचारसंहिता, २०८’का व्यवस्थाहरु समेत अनिवार्य पालना गर्नुपर्ने निर्वाचन आयोगले...पुरा पढ्नुहोस
अन्तर्राष्ट्रिय सीमा नाका बन्द
काठमाडौँ । अन्तर्राष्ट्रिय सीमाना जोडिएका जिल्लामा आइतबार राति १२ बजेदेखि सीमा नाका बन्द भएका छन् । बिहीबार हुने प्रतिनिधि सभा निर्वाचनलाई...पुरा पढ्नुहोस
हामी इरानको पक्षमा छौ – मसाल
बुटवल, फागुन १६ गते । नेकपा मसालले इरानमाथि अमेरिकी पिछलग्गु देश इजरायलद्वारा गरिएको आक्रमणको सन्दर्भमा पार्टी इरानी जनताको पक्षमा रहेको बताएको...पुरा पढ्नुहोस

















