सूचना लुकाएर भाग वण्डामा पुरस्कार बाडिएको भन्दै लुम्बिनी सरकारको चौतर्फी बिरोधबुटवल, असार ३० गते। लुम्बिनी प्रदेश सरकारले हालै गुपचुपमा गरेको पत्रकार सम्मान विवादित बनेको छ । नेपाली कांगे्रस, नेकपा माओवादी, जनता...पुरा पढ्नुहोस
सरकारद्वारा नागरिकता विद्येयक फिर्ताबुटवल,असार २४ गते। प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकले नेपाल नागरिक विधेयक, २०७५ (पहिलो संशोधन) विधेयक फिर्ता लिएको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकको...पुरा पढ्नुहोस
देशमा उद्योग, कलकारखान खोल्नुको सट्टा सांसद र मन्त्रीको उद्योग खोलीयो -चित्रबहादुरबुटवल, असार २० गते । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राज्य सञ्चालकगलत हुंदा देशले समस्या भोग्नु परेको बताएका छन् । अहिलेसम्मका...पुरा पढ्नुहोस
बुटवल मण्डपको नाम परिर्वतनप्रति राष्ट्रिय जनमोर्चाको बिरोध
बुटवल,असार१५गते।बुटवल मण्डपको नाम परिर्वतन गरी गिरिजा प्रसाद कोइराला बुटवल मण्डप नामाकरण गर्ने बुटवल उपमहानगरपालिकाको निर्णयको राष्ट्रिय जनमोर्चाले बिरोध गरेको छ ।...पुरा पढ्नुहोस
एमाले त्यागेका प्यूठानका वामदेवले खोले नयांदलबुटवल,असार १४ गते। एमाले त्यागेका पूर्व प्यूठान घर भएका वावदेव गौतमले नयांदल खोलेका छन् । मंगलबार काठमाण्डौमा नेपाल कम्युनिष्ट पार्टी एकता...पुरा पढ्नुहोस
सत्ता सञ्चालक पार्टीका नेताहरुका कारण देश टाल पल्टदैबुटवल, असार १२ गते।राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश सांसद तारा जीसीले सत्ता सञ्चालक पार्टीका नेताहरुका कारण टाट पल्टन लागेको बताइन। देशलाई टाट...पुरा पढ्नुहोस
















