गठबन्धनमा सकस, गठबन्धनबाट जसपा बाहिरियोबुटवल,बैशाख१२गते।स्थानीय तहको निर्वाचनका लागि एमालेबिरुद्ध बनेको पांचदलीय गठबन्धन लुम्बिनी प्रदेशमा पदीय भागवण्डा मिल्न सकेको छैन ।लुम्बिनीका केही ठाउंमा चुनावी सहमति कायम...पुरा पढ्नुहोस
रुपन्देहीमा गठबन्धनबीच अझै सहमति हुन सकेन
सहमतिका लागि दलहरुबीच प्रयास जारी
बुटवल,बैशाख १०गते। पांच दलीय गठबन्धनले रुपन्देहीमा पद बांडफाड टुंगाउन सकेको छैन । चुनाव् तालमेल गर्ने समय अन्तिम हुंदासमेत सहमति हुन सकेको...पुरा पढ्नुहोस
देश भन्दा ठूलो कोही छैन – राप्रपाबुटवल,बैशाख८गते।राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जनताको भविश्यको पार्टी राप्रपा भएको बताएका छन्। देश बचाउने र...पुरा पढ्नुहोस
गठबन्धनले टुंग्याए उपमहानगरको भागबन्डाबुटवल,बैशाख७गते।पांचदलीय चुनावी गठबन्धनले आगामी स्थानीय तह निर्वाचनका लागि उपमहानगरपालिकाको बाँंडफांट टुंगो लगाएको छ ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बसेको बैठकले...पुरा पढ्नुहोस
गठबन्धनको निर्णय नमान्नेलाइ कारबाही – खांणबुटवल,बैशाख७गते।नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री वालकृष्ण खांणले गठबन्धनका निर्णयहरु सबैले मान्नु पर्ने बताएका छन् । गठबन्धनको निर्णय नमान्ने र स्वीकार नगर्नेलाई...पुरा पढ्नुहोस
राष्ट्रिय जनमोर्चाले सार्वजनिक ग¥यो चुनावी घोषणापत्र
सङ्घीयता खारेज गरौँ
बुटवल/राष्ट्रिय जनमोर्चाले आसन्न स्थानीय तहको निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ। बुधबार बुटवलमा एक कार्यक्रम गरी अध्यक्ष चित्रबहादुर केसीले चुनावी घोषणा पत्र...पुरा पढ्नुहोस
















