लुम्बिनीमा पांच दलबाहेक अन्यसंग तालमेल नगर्ने गठबन्धनको कठोर निर्णयबुटवल, चैत २८ गते ।गठबन्धन दलले लुम्बिनी प्रदेशमा पाँच दलबाहेक अन्य दलसंग चुनाबी तालमेल नगर्ने भएका छन् । सोमबार बुटवलमा बसेको...पुरा पढ्नुहोस
कांगे्स र माओवादीको रबैयाले गठबन्धनमा समस्या– जसपाबुटवल,चैत २६ गते। स्थानीय तहको निर्वाचनलाई लक्षित गरी देशभर गठबन्धन भैरहेको छ । एमालेको विपक्षमा पांचदलीय गठबन्धन बनेको हो । अहिले...पुरा पढ्नुहोस
बहुसंख्यक नेपाली एमसीसीको बिपक्षमा छन्– नागरिक अगुवाबुटवल,चैत्त२०गते। स्वतन्त्र नागरिक समूह नेपालले रुपन्देहीको मणिग्राममा नेपालको राष्ट्रियता, राष्ट्रिय स्वाधिनता तथा स्वाभिमानमा एमसीसी परियोजनाको प्रभाव विषयक अन्तरक्रिया गरेको छ। अमेरिकी...पुरा पढ्नुहोस
स्वतन्त्र नागरिक समूह नेपालद्वारा अन्तरक्रियाको आयोजना
स्वतन्त्र नागरिक समूह नेपालले भोली चैत्र १९ गते रुपन्देहीको मणिग्राममा नागरिक अन्तरक्रियाको आयोजना गरेको छ ।नेपालको राष्ट्रियता, राष्ट्रिय स्वाधिनता तथा स्वाभिमानमा...पुरा पढ्नुहोस
बर्दियाको ठाकुरबाबामा जसपाको नगर भेला सम्पन्नबर्दिया, चैत्र१६ गते। जनता समाजबादि पार्टी नेपालले पार्टीको संगठन विस्तारलाई देशभर नै तीव्रता दिएको छ। चुनावी अभियानसंगै सगठन बिस्तारमा लागेको जसपाले...पुरा पढ्नुहोस
चुनावी अभियानसंगै संगठन विस्तारमा जसपा केन्द्रित
जसपा लुम्बिनी प्रदेश प्रचार विभाग प्रमुखमा बुटवलका नारायण नागीला
बुटवल, चैत्र १३ गते ।आगमी बैशाक ३० गते हुने स्थानीय तहको निर्वाचनमा कन्द्रित रहेको जनता समाजवादी संगठन विस्तार र निर्वाचनका कार्यक्रमहरुलाई...पुरा पढ्नुहोस
















