देउखुरी दौड–२०८० (५किमि) प्रतियोगिता सम्पन्न
पुरुषमा कार्कि र महिलामा चौधरीलाई उपाधि
देउखुरी(दाङ)। लुम्बिनी प्रदेश स्थापना दिवसको अवसरमा आइतवार लुम्बिनी प्रदेश खेलकुद परिषदले देउखुरी दौड–२०८० (५किमि) प्रतियोगिता सम्पन्न गरेको छ । प्रदेश राजधानी देउखुरीमा...पुरा पढ्नुहोस
व्यापार संघको नवनिर्वाचित कार्य समितिद्वारा शपथ तथा पदभार ग्रहण
रुपन्देहीमा एकिकृत विकास परियोजना जरुरीः सांसद घिमिरे
बुटवल, १० माघ । रुपन्देही व्यापार संघको २२ औं वार्षिक साधारणसभा तथा १२ औं अधिवेशनबाट नवनिर्वाचित नयाँ कार्य समितिले एक विषेश कार्यक्रमकावीच...पुरा पढ्नुहोस
नेपाली सामुदायिक केन्द्रका लागि अमेरिकामा २० लाख डलर संकलनबुटवल, साउन १ गते । अमेरिकाको लस–एन्जेलसमा सञ्चालित शिव महापुराण सम्पन्न भएको छ । केहिदिन अघिदेखि पशुपतिनाथ फाउण्डेशनको आयोजनामा सञ्चालित शिव...पुरा पढ्नुहोस
प्यूठान– रुपन्देही सम्पर्क मञ्चका सचिव पुत्र शोकमाबुटवल, जेठ २७ गते । प्यूठान– रुपन्देही सम्पर्क मञ्चका सचिव र पर्यटन व्यवसायी शारदा जीसीलाई पुत्रशोक परेको छ । बुटवल ११...पुरा पढ्नुहोस
ढुवानी व्यावसायी समिति रुपन्देहीको आठौ अधिबेशन सम्पन्न
नयाँ नेतृत्व चयन, अध्यक्षमा भाट निर्वाचित
बुटवल/ढुवानी व्यावसायी समिति रुपन्देहीको १७ औं वार्षिक साधारणसभा तथा आठौ अधिबेशन नयाँ नेतृत्व चयन गर्दै बुटवलमा सम्पन्न भएको छ । अधिवेशन...पुरा पढ्नुहोस

















