विधालयहरुलाई फजुल खर्च रोक्न अभिभावक संघको सुझावबुटवल, असार २४ गते । अभिभावक संघ रुपन्देहीले जिल्लामा सञ्चालित माध्यमिक विद्यालयहरुले विद्यार्थी भर्ना र विदाई कार्यक्रमका नाममा गर्ने फजुल खर्च...पुरा पढ्नुहोस
आन्दोलनको अर्को विकल्प छैन – चित्रबहादुरकाठमाण्डौ, असार १५ गते । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सहकारी पीडितको मुक्ति आन्दोलन भएको बताएका छन् । काठमाण्डौंको शान्तिवाटिकामा धर्र्ना...पुरा पढ्नुहोस
स्थानियको अवरोधले ढुवानीग्राममा गाडी राकिए
बाटो निमार्णमा उपमहानगरपालिकाको ढिलासुस्ती
बुटवल । तत्काल बाटो निमार्ण गर्न माग गर्दै स्थानियवासीहरुले बुटवल उपमहानगरपालिका वडा नं. १२ ढवाहामा सञ्चालित ढुवानीग्राममा जानेआउने मालवहाक सवारी साधन चल्न...पुरा पढ्नुहोस
गुल्मी– म्यालपोखरी रुपन्देही – सम्पर्क समाज गठनप्रेमबहादुर थापा बुटवल, चैत १७ गते । गुल्मीको मदाने पुर्कोट म्यालपोखरी रुपन्देही– सम्पर्क समाज गठन भएको छ । शनिबार बुटवलमा भेला आयोजना...पुरा पढ्नुहोस
रुपन्देहीका मुद्रण उद्योगीहरुको कार्यशाला तानसेनमातानसेन । मुद्रण उद्योग संघ, रुपन्देहीको दूई दिवशीय कार्यशाला पाल्पामा सम्पन्न भएको छ । संघले आयोजना गरेको कार्यशालामा संघको २ बर्षे रणनैतिक...पुरा पढ्नुहोस

















