बुटवलका मासु पसलमा अनुगमन, फोहोर र अखाद्य मासु विक्री गरेको भेटियो प्रमाण


बुटवल, भदौ १९ गते। बुटवल उपमहानगरपालिकाले बुटवलका केही मासु पसलमा अनुगमन गरेको छ । मासुमा हुने कालोबजारी र गुणस्तरहिन मासु विक्री वितरणमा रोक लगाउने उद्वेश्यले मासु पसलहरुमा अनुगमन गरिएको हो ।
बुटवलको इँटाभट्टी, तीनकुने, होराइजन चोक, देवीनगर क्षेत्रमा सञ्चालित ११ मासु पसलमा अनुगमन गरिएको हो । अनुगमनको क्रममा बधशाला फोहोर भेटिएको अनुगमन टोलीले बताएको छ ।
बुटवल उपमहानगर उपप्रमुख सावित्रादेवी अर्यालको नेतृत्वमा मासु पसहलहरु अनुगमन गरिएको हो ।
अनुगन गर्दा ३ वटा मासु अखाद्य मासु भेटिएका छन् ।अखाद्य मासु भेटिएकालाई उपमहानगरमा बोलाइएको छ भने अन्यलाई मापदण्ड अनुसार काम गर्न निर्देशन दिइएको छ ।
बुटवलको इँटाभट्टीको कुरैशी मासु पसल र स्माइली मासु पसल तथा देवीनगरमा रहेको श्रेष्ठ मासु पसलबाट अखाद्य मासु फेला परेपछि जफत गरिएको बुटवल उपमहानगरका बरिष्ठ अधिकृत ठगिश्वर पोखरेलले बताए। अधिकृत पोखरेलका अनुसार मासु पसलबाट २२ किलो बढी अखाद्य मासु नष्ट गरिएको छ ।
देवीनगरका दिनेश फ्रेस हाउस र नमस्ते गाउंले मासु पसलले सडक क्षेत्रमा सडकमा बधशाला बनाएको पाइएको छ । त्यस्तै तिनकुनेमा रहेका निमेस मासु पसलको बधशाला निकै फोहोरको अवस्थामा भेटिएको छ । यस्तै इँटाभट्टीको माईला मासु पसल, ज्योति माईला मासु पसल र मेहेदी मासु पसल तथा होराइजन चोकको मामा मासु पसल र राजन फ्रेस हाउसमा पनि अनुगमन गरिएको छ ।
बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावीत्रादेवी अर्यालले चाडपर्वको समयमा मासुको प्रयोग बढी हुने भएकाले नागरिकको स्वास्थ्यलाई ख्याल गरी मासु पसलहरुमा अनुगमन गरिएको बताउनुभयो ।अनुगमनको क्रममा गुणस्तरीय मासु मात्र विक्री गर्न र सरसफाईमा बढी ध्यान दिन मासु व्यवसायीलाई आग्रह गगरिन् ।
मापदण्ड पालना गरेर मासु व्यवसाय सञ्चालन गर्न आग्रह गर्दै गलत काम गरेको भेटिएमा कारवाही गरिने चेतावनी दिइन ।
बुटवल उपमहानगरपालिकाकी उपप्रमुख, उपमहानगरका कर्मचारी, पशु चिकित्सक, बुटवल उद्योग वाणिज्य संघका प्रतिनिधि, उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधि, पत्रकार, नगर प्रहरीको सहभागितामा अनुगमन गरिएको थियो ।












![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










