ब्याज उठाउन ऋणीको घरमा भजनकिर्तन गर्दै वालिङ सहकारी


श्यामलाल पोखरेल
बुटवल, फागुन २१ गते । अहिलेको गण्डकी प्रदेशको स्याङ्जाको वालिङमा २०५९ सालमा वालिङ बचत तथा ऋण सहकारी स्थापना गरिएको हो । देशभर सहकारी स्थापना गर्ने अभियान चलेकै बेला वालिङमा पनि वालिङ बचत तथा ऋण सहकारी स्थापना गरिएको थियो ।

गाउंघरमा उक्त सहकारी स्थापना गर्दा सबै खुशी नै थिए । आर्थिक अवस्था सुधारने र घरमा पर्ने साना ठूला आर्थिकका समस्या समाधान गर्ने गरी सहकारी स्थापना गरिएको थियो । सहकारी स्थापना भएदेखि अहिलेसम्म उक्त सहकारीमा ८ सय १५ जना सहकारीका शेयर सदस्य छन् ।
सहकारीले सहकारी ऐन नियम अनुसार लगानी गर्दै आएको थियो । सहकारीको नियम पालन गरी धितो राखेर वा शेयर सदस्यहरुको जम्मा भएको रकमको केही हिस्सा सहकारीले लगानी गर्दै आएको सहकारीका अध्यक्ष खगेन्द्रप्रसाद अर्यालले बताए ।
केही समय अघिदेखि शेयर सदस्यहरुले धितो मुल्याकंन गरी ऋण लगेको पैसाको व्याज र किस्ता तिर्न छोडे । व्याज र किस्ता तिर्नका लागि सहकारीले अनुरोध गर्यो । आग्रह गरेपनि शेयर सदस्यहरुले व्याज र किस्ता नतिरेपछि सहकारीले अहिले व्याज र किस्ता उठाउने गरी नयांशैली अपनाएको छ ।

नयां तथा अनौठो खालको शैली अपनाएर ऋणीहरको घर–घरमा सहकारीले भजनकिर्तन शुरु गर्ने तयारी गरेको छ । अनुरोधका साथ ऋणी शेयर सदस्यहरुलाई पटक– पटक अनुरोध गरेपनि व्याजसमेत तिर्न नआएपछि घरघरमा पुगेर भजनकिर्तन गर्ने कार्यक्रम बनाईएको सहकारीका अध्यक्ष खगेन्द्रप्रसाद अर्यालले बताए । सहकारीलाई ठगेर धनी हुन्छु भन्नेहरुलाई सुधारनका लागि अरु कुनै उपाए नदेखेपछि घरघरमा भजन किर्तन अभियान सञ्चालन गर्नेगरी निर्णय गरिउको अध्यक्ष अर्यालले बताए ।
सहकारीका प्रवन्धक खडानन्द बगालेका अनुसार कूल पूंजी २२ करोड छ, भने १३ करोड लगानी गरिएको छ । जसमा ३ करोड ब्याज उठ्न नसकेपछि भजन किर्तन गर्दै सहकारी घर– घरमा जान थालिएको हो । लगानी गरेको पैसाको ब्याज उठाउन समस्या भएपछि यही २०८१ पुस २६ गते सम्मपन्न सहकारीको २३ औं साधारण सभा तथा ७ औं अधिवेशनमा जजन किर्तन कार्यक्रम लगेर घरघरमा जाने निर्णय भएको थियो ।
कोट पायन्ट लगाएर गाडी चढेर हिड्ने हुनेखानेहरुले पनि ऋणको ब्याजसम्म तिर्न नमानेपछि ऋणीहरुको घरघरमा भजनकिर्तन गर्ने तयारी गरिएकोे सहकारीमा प्रवन्धक खडानन्द बगालेले बताए ।
सहकारीका अध्याधिक बहुमत शेयर सदस्यहरुले भजनकिर्तन कार्यक्रम ऋणीको घर–घरमा लैजाने निर्णय गरेपनि कानुनी प्रक्रिया पुराउन सहकारीको सञ्चालक समितिले साधारण सभा तथा असधवेशनले गरेकोे निर्णयसहितको पत्र सिडयो कार्यालय, वालिङ नगरपालिका, वडा कार्यालय र वडा प्रहरी कार्यालय वालिङमा बुझाएको छ ।
स्थानीय सरकार र सिडयो कार्यालयको अनुमति पत्र आउने तयारीमा रहेको र अनुमति पत्र आउंदासाथ ऋणीहरुका घर–घरमा भजनकिर्तन गरी ब्याज असुल गर्ने सहकारीले बताएको छ । आर्थिक मन्दीसंगै देशभरका सहकारीहरुले वित्तिय संकटको सामना गरिरहेका बेला वालिङ बचत तथा ऋण सहकारीले ऋणीहरुलाई दबाब दिनका लागि नेपालमै पहिलो र नयां शैलीको अभियान चलाउने अन्तिम तयारी गरेको छ ।
नयां शैलीको भजनकिर्तन अभियान ऋणीहरुको घरघरमा लैजानका लागि सहकारीले अन्तिम तयारी गरेको छ ।
जिल्ला प्रशासनले कानूनी रूपमा ऋण असुली गर्न तोकिएको विधि पालना गर्नुपर्ने र कुनैपनि संस्थाले कानुन हातमा लिएर नियम विपरीत ऋण असुल गर्न नपाउने बताएको छ ।
नेपालमा सहकारी ऐन नियम अनुसार, ऋण नतिर्ने ऋणीहरूका लागि कानूनी प्रक्रिया पुराएर मात्रै ऋण असुली गनुपर्र्ने व्यवस्था विद्यामान छ ।
भजनकिर्तनको अभियान चलाउने कार्यक्रमले सहकारीमा सुधार आउने संकेत देखिएको सहकारीले बताएको छ ।





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-380x300.jpg)





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










