देश भन्दा ठूलो कोही छैन – राप्रपा


बुटवल,बैशाख८गते।राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जनताको भविश्यको पार्टी राप्रपा भएको बताएका छन्। देश बचाउने र बनाउने मुद्वामा राप्रपा आफ्नो अडानमा प्रतिवद्व भएको बताए। देश भन्दा ठूलो र माथि कोही नभएकाले देशलाई बचाउन राष्ट्रघाती, भ्रष्टाचारी कांगे्रस,एमाले र माओवादीका बिरुद्व राप्रपालाई मत दिन आग्रह गरे।बिहीबार बुटवलमा राप्रपाले आयोजना गरेको चुनावी सभामा बोल्दै अध्यक्ष लिङ्देनले गएको चुनावमा ठिक पार्टी र ठिक नेता चुन्न नसकेकाले देश र जनताले दुर्गती भोग्नु परेको हो भने।उनले कांगे्रस,एमाले र माओवादीले पाएसम्म ऋण ल्याएर भत्ता खाएर देश चलाएको आरोप लगाए।राजनीतिक दलको विकल्पमा राप्रपा आएको उल्लेख गर्दै राजातन्त्र र हिन्दु राष्ट्र फाल्ने निर्णय गलत भएकाले राप्रपा जनतासंग सही एजेण्डा लिएर चुनावमा मत माग्न आएको बताए। कांगे्रस,एमाले र माओवादीका कारण देश असफल राष्ट्रको बाटोतर्फ गएको दावी गर्दै देश श्रीलंका बन्ने खतरा रहेको उनको भनाइ छ ।संघीयताले देशको ऋण र कर बढेको बताउंदै यती धेरै कर तिरेर जनताले केही नपाएको बताउंदै संघीइता मुलुकका लागि आवश्यक छैन भने । एमाले, कांगे्रस र माओवादीप्रति आक्रोश पोख्दै उनले भने–राष्ट्रघातीहरुलाई हराउन बाउवाजेको पार्टी राप्रपालाई भोट दिनुस हामी जनताको सेवागर्छौ र देश बचाउंछौ ।राप्रपाका केन्द्रिय उपाध्यक्ष धुर्वबहादुर प्रधानले देशको नेतृत्व गर्ने असल नेतृत्व नहुंदा देश र जनताले दुख पाएको बताए।उनले राष्ट्रवादी शक्ति राप्रपा भएकाले राप्रापाको नेतृत्वलाई विश्वास गर्न आग्रह गरे।। राष्ट्रिय प्रजातन्त्र पार्टीका सल्लाहकार समिति अध्यक्ष निरञ्जन थापाले चुनावमा राप्रपाबाहेक अन्य पार्टीहरुले जनतासंग भोट माग्ने अधिकार नभएको दावी गरे।मुलुकका लागि राजा र राजतन्त्र चाहिने जिकिर गर्नुभयो ।राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले राप्रपा कमजोर भए देश बर्वाद हुने बताए। राष्ट्रबादी शक्ति कमजोर भएका कारण देशमा राजा फालिएको र संघीयता आएको बताउंदै राजा ल्याउनु पर्ने र संघीयता हटाउनु पर्नेमा जोड दिए। कार्यक्रममा राप्रपाका सहायक महामन्त्री ताहिर ओली,केन्द्रिय सदस्य रेखा थापा,राप्रपा लुम्बिनी प्रदेश अध्यक्ष प्रदीककुमार उदय, पुनराम पोखरेल लगायतले बोल्दै भ्रष्टाचारको अन्त्य, मुलुको राष्ट्रिय स्वाधिनता र एकताका लागि राप्रपालाई एकपटक काम गर्ने अबसर दिनका लागि मत दिन आग्रह गरेका छन्।
स्थानीय तहका लागि उम्मेदवार घोषणा
आगमी स्थानीय तहको निर्वाचनमा राप्रपाले रुपन्देहीको बुटवल उपमहानगरपालिकाको मेयरमा मृगेन्द्र शेरचन, सिद्वार्थनगर नगरपालिकाको मेयरमा सागरप्रताप राणा,देवदह नगरपालिकामा माधव रिमाल, तिलोत्तमा नगरपालिकामा भुवन खनाल, सैनामैना नगरपालिकामा मिनप्रसाद घिमिरे र रोहिणी गाउंपालिकाको अध्यक्षमा ताहिर ओलीलाई उठाउने भएको छ । राप्रपाले बुटवलको चुनावी सभामा घोषणा गरेको हो ।






![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-380x300.jpg)





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










