फागुन १५ गतेलाई सार्वजनिक बिदा दिन मगर संघको माग


बुटवल, फागुन ११ गते । नेपाल मगर संघ बुटवलले यही फागुन १५ गते । ४३ औं मगर दिवस मनाउने भएको छ । उसले पांच दिवसीय कार्यक्रमको आयोजना गरी मगर दिवस मनाउन लागेको हो ।

नेपाल मगर संघ बुटवलले आइतबार बुटवलमा पत्रकार सम्मेलन गरी मगर दिवस मनाउनेबारे जानकारी गराएको छ । संघका बुटवल उपमहनगर अध्यक्ष बसन्ती साठिघरेमगरले यसपाली पनि मगर दिवस अधिकार प्राप्तीका लागि आन्दोलनको रुपमा मनाउन लागिएको बताइन ।
केही रचनात्मक कार्यक्रमहरु समावेश गरी पाँच दिवसीय कार्यक्रम अन्तरगत पत्रकारसंग भेट्घाट, समसामयिक विषयमा अन्तरक्रिया, अस्पतालमा फलफूल वितरण, बाजेबजै थानमा सरसफाई र फागुन १५ गते बुटवलमा मूल समारोहको आयोजना गरी मगर दिवसको मनाउने तयारी गरिएको अध्यबक्ष बसन्तस् साठीघरमगरले बताइन ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाल मगर संघ जिल्ला समन्वय समिति रुपन्देहीका अध्यक्ष थर्कबहादुर बारघरेमगरले मगर दिवसको अवसरमा रुपन्देहीका स्थानीय सरकारलाई फागुन १५ गते सार्वजनिक बिदा दिन माग गरे ।
रुपन्देहीमा करिब दुई लाख मगरहरुको बसोबास रहेको उल्लेख गर्दै उनले स्थानीय सरकारहरुले मगर दिवसको दिन सार्वजनिक विदालाई आफ्नो क्यालेण्डरमा समावेश गर्न आग्रह गरेका छन् ।

संघको यो आग्रह अहिले शालीन ढङ्गमा गरिएको र यसलाई सुनुवाई नगरी अटेर गरेमा आगामी अर्को वर्ष ‘रुपन्देही बन्द’ सम्मको कार्यक्रम आयोजना गरिने चेतावनी दिए ।
मगर समुदायको भाषालाई लुम्विनी प्रदेशमा सरकारी कामकाजी भाषाको रुपमा प्रयोग, विद्यालयमा मगर भाषामा शिक्षाको सुलभ व्यवस्था, राज्यको हरेक संरचना र क्षेत्रमा पूर्ण समानुपातिक समावेशी सिद्धान्त लागु गर्नुपर्ने, नेपालका प्रथम शहीद लखन थापामगरलाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने मगर संघले आफ्ना मागहरु पत्रकार सम्मेलनमकार्फत सार्वजनिक गरेको छ ।











![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










