बुटवलमा पर्यटन व्यवसायी संगठित


बुटवल, मंसिर ९ गते । कोराना संक्रमणबाट प्रभावित बुटवलका पर्यटन व्यवसायी संगठित हुन थालेका छन् । कोराना संक्रमण क्रमस घट्दै गएपछि पर्यटन व्यवसायी आफ्नो पेशा व्यवसाय सञ्चालन गर्ने गरी संगठित हुन थालेका छन्। होटल तथा रेष्टुरेण्ट व्यवसाय क्रमस सहज हुने अवस्था भएपछि बुटवल पूर्वका पर्यटन व्यवसायमा संलग्न व्यवसायिको बिहीबार भेला सम्पन्न भएको छ।
बुटवलको मुख्य सडकदेखि पूर्व तर्फका व्यवसायिको भेलाले एकदेव पाण्डे अध्यक्ष रहेको होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देही पूर्वी बुटवल टोल समिति गठन गरेको छ । सोही कार्यक्रममा बोल्दै होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष रामप्रसाद गौतमले कोराना संक्रमणका कारण चौपक भएको व्यवसाय सञ्चालनका लागि सहज वातावरण अझै बन्न नसकेको बताए।
कोराना संक्रमणका कारण आर्थिक रुपले विपन्न भएका पर्यटन व्यवसायिका लागि राज्यको सहयोग चाहिने अध्यक्ष गौतमको भनाइ छ। होटल तथा रेष्टुरेण्ट सञ्चालनका लागि व्यवसायी तयार भएपनि अझै सहज वातावरण नभएको बताए। बुटवलमा यस वर्ष सडक खाना महोत्सव गरिने उक्त सडक महोत्सवलाई सरकार र प्रहरी प्रशासनलाई सहयोग गर्न आग्रह गरे।कार्यक्रममा होटल तथा रेष्टुरेष्ट व्यवसायी संघ रुपन्देहीका वरिष्ठ उपाध्यक्ष बाबुराम गौतम, प्रथम उपाध्यक्ष लेखनाथ भण्डारी, द्वितिय उपाध्यक्ष रोमाकान्त पाण्डे, महासचिव माधवकुमार खनाल, दीपक अर्याल लगायतले बोल्दै कोरानाले नराम्रोसँग प्रभावित पर्यटन व्यवसाय रात्रीकालिन बजार सञ्चालन भएमा राहात मिल्ने बताए।
सबै भन्दा बढी समस्यामा परेका होटल तथा पर्यटन क्षेत्रलाई सरकारले राहात उपलब्ध गराउनुपर्ने व्यवसायीको माग छ । एकदेव पाण्डेको अध्यक्षता र माधव ढकालको सञ्चालनमा कार्यक्रम भएको थियो ।
(((((((((((((((
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देही
पूर्वी बुटवल टोल समितिका पदाधिकारी र सदस्यहरु ।
क्र.सं. नामथर पद सम्पर्क नं.
१ एकदेव पाण्डे(सुरज) अध्यक्ष
२ द्घारीकाप्रसाद न्यौपाने उपाध्यक्ष
३ कृष्ण अधिकारी सचिव
४ होम बहादुर के.सी सह–सचिव
५ मन्जु पन्थ कोषाध्यक्ष
६ सदस्य धुर्व पोख्रेल
७ सदस्य सर्मिला अधिकारी
८ सदस्य कृष्ण कुँवर
९ सदस्य अनिता सेरचन
१० सदस्य बलाराम पाण्डे
११ सदस्य जमान सिंह गुरुङ्ग
१२ सदस्य नारायण न्यौपाने
१३ सदस्य सावित्रा भण्डारी
१४ सदस्य प्रेमलाल चालिसे
१५ सदस्य सुर्दसन खनाल
१६ सदस्य अर्जुन अधिकारी
१७ सदस्य जिवन अर्याल
१८ सदस्य कैलाश भण्डारी
१९ सल्लाहकार पदम न्यौपाने
२० सल्लाहकार यमलाल मरासिनी
२१ सल्लाहकार यज्ञमूर्ति भण्डारी













![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










