स्कलर्समा विभिन्न प्रतियोगिताहरु सम्पन्न

पौष १३, बुटवल । स्कलर्स होम माध्यमिक विद्यालय बुटवलले  ३० औँ बार्षिक उत्सवका अवसरमा विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रष्फूटनका लागि विभिन्न प्रतियोगिताहरु सम्पन्न गरेको छ । विद्यालयले क्षेणी गत रुपमा विभिन्न इभेन्टहरु गरेको विद्यालयका प्रचार्य बाबुराम बन्जाडेले जनाकारी दिनुभयो ।
कक्षा एल के जि, यु के जि लाई इन आउट खेल खेलाइ निम्न छात्रा तर्फ शोस्थिका खनाल प्रथम रोजिना राज भन्डारी दृतिय र सुरुची पछाइ तृतीय र छात्र तर्फ गौरभ भन्डारी, आरभ भट्टराई र युसन थापा क्रमस प्रथम दृतिय र तृतीय स्थान प्राप्त गरेका थिए ।
साथै कक्षा १ देखि ४ सम्म अन्तर हाउस हाजिर जबाफ प्रतियोगी सम्पन्न भयको थियो कक्षा ४ छात्र अनमोल पौडेलको अध्यक्षयतामा भएको प्रतियोगितामा बिधालयका प्राचर्य बन्जाडेले बिद्यार्थीहरुका चाहाना अनुरुपका अतिरिक्त क्रियाकलापहरुलाई बड्वा दिने साथै हाजिर जबाफ प्रतियोगिता महत्त्वको बारेमा बताउनु भएको थियो ।

तहगत सयोजक कमला पान्डेले कार्यक्रमको शहजीकरण गर्नुभयको उक्त क्रायक्रममा ग्रीन हाउसका असिम अर्याल, अपृसा ह्योजु, साहना महत र नभनित क्षेत्री प्रथम, ब्लु हाउसका रिति भन्डारी, गृस्मा अधिकारी, आदित्य न्यौपाने र मानभ गैरे द्धतीय र रेड हाउसका सुस्मिता कुशह्वात, बिबेक के सि, दिप्ती तिमिल्सिना र अबिन्य भन्डारी तृतीय भएका छन् । यसैगरी कक्षा ५,६ र ७ तथा कक्षा ८, ९ र १० गरि दुई चरन को अन्तर हाउस हाजिर जाबाफ प्रतियोगिताको अध्यक्षयता कक्षा ९ कि छात्रा अन्जिला पौडेल ले गरिकी थिइन भने महिला शिक्षक दिल कुमारी उपाध्य, इ सि ए इन्चार्ज मनु क्षेत्री, तह गत इन्चार्ज सृजना गौतम, साबित्रा, प्रदिप, नेत्र सर हरु ले गर्नु भयको थियो प्रतियोगिता बाट पहिलो स्थान प्राप्त गर्ने गिर्न हाउसका चेतन पन्त, बिपसना गौतम र हर्दिक रान ब्लु हाउसका रिसभ तिवारी, सक्क्षम सिङ्ह र अश्मी गौतम र येलो हाउस का प्रजवल काफ्ले, शेलेशा शर्मा र सरिता थापा क्रमश पहिलो द्रोसो र तृतीय दोर्सो स्थान प्राप्त गरेका थिय येसै गरि सिनियर तर्फ ९कक्षा ८,९र १०० का रेड हाउस का आयुश भुसाल, शुलक्ष्ण आचार्य र प्रसन्न थापा येलो हाउस का शुलभ आचार्य, देविका बस्नेत र सोवियन पछाइ र ब्लु हाउसका प्रवेश पौडेल, एनजिला पौडेल र नेहारिका खत्री क्रमश पहिलो दोस्रो र तितृय स्थान प्राप्त गरेका थिए ।

बिजेता विद्यार्थीहरुलाइ बिद्यालयका प्राचर्य बन्जाडे उप प्राचार्य टिकाराम गौतमले मेडल र ट्रफिले सम्मान गर्नु भएको थियो । सो कार्यक्रमको शहजीकरण राजु भन्डारी र बिद्यालयका सयोजक शोभारानी प्रधानले गर्नु भएको थियो ।