गोर्भचोभजि बाई बाई


रामबहादुर बुढा
कम्युनिस्ट आन्दोलनका लागि भौतिकरुपमा मिखाइल गोर्भाचोभको वैचारिक मृत्यु उहिले नै भएको थियो। भौतिकरुपमा अहिले ९१ वर्षको उमेरमा उनको मृत्यु भयो। मैले ४८ सालतिर मच्छी हाइ स्कूलमा कक्षा ८ पढ्दा बारम्बार नारा जुलुस हुन्थे । त्यो जुलुसको एउटा नारा हुन्थ्यो – शोभियत (रुसी) सामाजिक साम्राज्यवाद मूर्दावाद। त्यो सामाजिक साम्राज्यवादका नेता यिनै गोर्बाचोभ थिए। युवा उमेरमा धेरै पटक शोभियत सामाजिका साम्राज्यवाद मूर्दावाद भनेर नारा लगाइयो।
वर्षा याममा अर्ध वार्षिक परीक्षा सकिए पछि स्कूलहरुमा वर्षे विदा हुन्थे ।त्यही बेला पढ्न मन लागेकाले अङ्ग्रेजी ,गणित जस्ता विषयका ट्युसन पढिन्थ्यो। म ओखरकोट पिपलनेटा को स्कूलमा रण बहादुर खड्का सित विहान विहान अङ्ग्रेजी ट्युशन पढ्न जान्थे । ठीक्क सात बजे म पिपल नेटाको भन्ज्याङ्ममा पुगेका बेला दुकाने खत्री बाजेले ठूलो आबाजमा रेडियो बजाएका हुन्थे।बिहान ७ बजेको रेडियो नेपालको समाचारले भनेको अहिले नै सुने जस्तो लाग्छ – “ शोभियत कम्युनिस्ट पार्टीका महासचिव मिखायल गोर्भाचोभले कम्युनिस्ट सिद्वान्तमा आमूल परिवर्तन गर्नु पर्ने आबश्यकता रहेको बताएका छन। “ गोर्भाचोभको सामाचार व्यापक सुनिन्थ्यो। केही दिन पछि त शोभियत संघ ढल्यो रे भन्ने सुनियो।

अर्खा घर गएको बेला रुसकै गफ्फा सुन्छु। अगेनाको डिलमा बसेर हाम्रो गाउँका वडा अध्यक्ष जेठाबा रुपचन्द्र रानाले मेरा बा सित गफ्फा चुट्दै भन्नू भयो,“ सक्कियो जा…. कम्निस ! कम्निसको टाउका भनेको रुस ट्यही टा सक्किउओ भने याँ उफ्रेर के काम। “ हाम्रा बाबा नबोलिकन टाउका हल्ल्लाएर मात्र सुन्नु भयो। पछि मसालको मुख पत्र अङ्क २५ पढे ।सम्पादकीय नै लेखिएको रहेछ “ समाजवाद ढल्यो ,समाजवाद अमर रहने छ।“
शोभियत संघ ढल्नुका पछि गोर्भाचोभ मात्र दोषी थिएनन। उनी एक पात्र मात्र हुन । त्यसका पछि लामो सिलसिला छ। स्टालिनको मृत्यु पछि ख्रुस्चेभ नेतृत्वमा आए । उनले दक्षिणपन्थी अवसरवादको बाटोमा देशलाई हिडाए । ख्रुस्चेभ पछि नेतृत्वमा आएका ब्रेज्नेभ पनि त्यही बाटोमा हिडे । गोर्भाचोभले ग्लास्ट्नोस्ट र प्रेस्ट्रोईका नामक साम्राजवादीहरुको स्वार्थ सिद्ध गर्ने कार्यक्रम ल्याए ।
जनवादी केन्द्रीयतालाई पार्टी र कम्युनिस्ट सत्ताको पक्षमा प्रयोग नगरेर संशोधनवादी विचार र साम्राज्यवादको हितमा दुरुपयोग गरे। शोभियत संघको अन्त्यको घोषणा गरे बापत उनलाई पस्चिमाहरुबाट अन्तर्राष्ट्रिय शान्ती पुरस्कार प्राप्त भयो।सत्ताको केन्द्राबाट फालिए पछि पनि पूरै ३ दशक कम्युनिस्टहरुको विरोध र पुजीवादीहरुको स्याबासी पाएर उनको जिम्दगी वित्यो। गोर्भचोभजि बाई बाई । स्रदद्धान्जली।












![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










