व्यापार संघमा नयाँ वर्ष–२०८० को अवसरमा शुभकामना
व्यवसायमा देखिएको संकटप्रति सबैको चासो



बुटवल/देशमा बढ्दो आर्थिक संकटले व्यापार-व्यवसायमा देखिएको असरलाई समाधान गर्न नीतिगत रुपमा राज्यले धेरै सुधार गर्नु पर्ने सुझाव सो क्षेत्रका अगुवाहरुले दिएका छन् । उनीहरुले नीजि क्षेत्रका समस्यालाई राज्यले सम्बोधन गर्दै आर्थिक चलायमान बनाउने कुरामा आफुलाई केन्द्रीत गर्नु आजको आवश्यक्ता रहेको उनीको धारणा रहेको छ ।
रुपन्देही व्यापार संघले नयाँ बर्ष–२०८० को उपलक्ष्यमा मंगलवार आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्ने बक्ताहरुले मुलुकमा देखिएको आर्थिक तरलता र चर्को बैंक व्याजका कारण व्यवसाय पलायन हुने अवस्थामा पुगेको उल्लेख गर्दै त्यसमा गम्भिर बन्न आग्रह गरेका थिए ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेशका पूर्व स्वाश्थ्यमन्त्री तथा प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले देशमा अस्थिरता, सरकारमा दलबदल, पार्टीहरुमा गुटउपगुट र सत्तामा अल्झने प्रवृतिले राष्ट्र विरोधि शक्ति हावी भएको बताउदै त्यसले राज्यलाई ध्वस्त बनाएको धारणा राख्नु भयो । यस प्रकारका प्रवृतिको अन्त्यका लागि सबै क्षेत्रबाट दवाव जरुरी रहेको बताउनु भयो ।
श्रेष्ठले व्यवसायमा देखिएको निराशालाई खुशीमा बदल्ने र समस्याबाट मुक्ति पाउने विषय सबैको साझा चुनौतिको विषय भएको उल्लेख गर्दै राज्यले नीजि क्षेत्रलाई अलग राखेर गर्ने काम र नीतिले अराजकता मात्र निम्तने हुदा व्यवस्थापकिय पक्ष बलियो बनाउनु जरुरी रहेको बताउनु भयो । उहाले राज्यलाई सधै व्यवसायीक क्षेत्रबाट सचेततापूर्वक दवाव दिनु पर्ने आजको आवश्यक्ता रहेको र स्वार्थकेन्द्रीत गतिविधि बन्द गर्नु पर्ने कुरामा जोड दिनु भयो ।

संघका पूर्व अध्यक्ष मोतीलाल पाण्डेले व्यवसायीक क्षेत्रका समस्या र आवश्यक्ताका विषयमा व्यवसायीक संघसंस्थाहरुकावीचमा एकता र सहकार्य जरुरी रहेको बताउदै आफ्ना मग र समस्याका विषयमा एक भएर जान नसक्ने व्यवसायीक संघसंस्थाहरुको औचित्य नभएको धारणा राख्नु भयो । उहाले प्रदेश राजधानीको विषयलाई सधै राजनीति गर्ने विषय मात्र बनाईरहनु जरुरी नरहेको र बुटवलको व्यापार व्यवसायलाई चलायमान बनाउन नया ढंगले सोच्न आग्रह गर्नु भयो ।
अर्का पूर्व अध्यक्ष पदम प्रसाद श्रेष्ठले पछिल्लो समयमा व्यवसायीहरु धेरै पिडामा रहेको उल्लेख गर्दै त्यसको समाधान नीतिगत रुपमा खोज्नु पर्ने बताउनु भयो । उहाले राजनीति सहि नहुदासम्म राज्यका काम पनि ठिक नहुने बताउनु भयो ।
नेपाल पत्रकार महासंघ, रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले विकास निमार्णको काममा सबैको सहकार्य, दवाव र एकता जरुरी रहेको उल्लेख गर्दै बुटवलको वजारलाई बचाउनका लागि घरभाडामा ५० प्रतिशत कटौती गर्न जरुरी रहेको बताउनु भयो ।
उद्योग व्यापार संघका अध्यक्ष गोविन्द गैरेले राज्यले उद्योगी व्यवसायीहरुको समस्या बुझ्ने काम गर्न नसकेको गुनासो गर्दै यस क्षेत्रका समस्याहरुमा सामुहिक लडाई जारी राखन अनुरोध गर्नु भयो ।

बुटवल उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य बसन्त ढकालले नया वर्षले नया उर्जा थप्ने बतावरण निमार्ण हुने विशवास व्यक्त गर्दै बुटवलको भविष्य संकटमा परेको अवस्थाप्रति सोच्न आग्रह गर्नु भयो ।
व्यापार संघका सल्लाहाकार कृष्ण प्रसाद पाण्डेले आर्थिक संकटमा मुलुक परेको वर्तमान अवस्थामा नया वर्षले नया उत्साहा ल्याउने विश्वास व्यक्त गर्दै ओरालो लागेको व्यवसायलाई राहात दिने काम गर्न सुझाव दिनु भयो ।
कार्यक्रम संघका अध्यक्ष कृष्ण प्रसाद पाण्डेको अध्यक्षता, महासचिव दयानिधि भण्डारीको सञ्चालन तथा वरिष्ठ उपाध्यक्ष डिल्लीराज भण्डारीको स्वागतमा सम्पन्न भएको थियो ।










![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










