पाल्पाका श्रीधरको पञ्जाबमा मृत्यु, आफन्त खोज्दै मूल प्रवाह

खिमराज चालिसे चंडीगढ
३ जुलाइ २०२३  । भारतको पंजाब राज्यको डेराबसीमा गएराती उपचारको क्रममा हस्पिटलमा मृत्यु ।ीधर थापाको मृत्यु भएको छ । मृतक थाका आफन्त हरुको मूल प्रवाहले खोजतलास गरेको छ ।

पाल्पा जिल्ला घर बताउने भारतको आधारकार्डमा तिलबहादुर थापाका छोरा श्रीधर थापा वर्ष ६१ का जनाईएका व्याक्ति डेराबसीमा अस्वस्थ भएपछि छिमेकीहरुले अस्पताल पुराएका थिए । थापाको हस्पिटलमा उपचारको दौरानमा राती १.३० बजेतिर मृत्यु भएको अस्पतालले जनाएको डेराबसीबाट मूल प्रवाहका नेता काजीमान राईले बताए ।

मृत्युपछि उनको आफन्तहरु नभेटिएपछि अखिल भारत नेपाली एकता समाज मुल मूल प्रवाहले आफन्तहरुको खोजी गरिहेको छ । आफन्त भेटिएमा वा सम्पर्कमा आएमा ९१८७२५०६८३४० र ९१७६५२८७०२३५ नम्बर जानकारी गराउन मूल प्रवाहले आग्रह गरेको छ ।
भारतबाट आम्रा सहकर्मी खिमराज चालिसे