बाढी पहिरोबाट सतर्कता अपनाउन आग्रह


बुटवल, साउन ९ गते । वर्षका कारण बाढी पहिरोबाट हुने सम्भावित जोखिमबाट सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
मनसुनी वायुको प्रभाव रहेकाले बाढी, पहिरो तथा भू–क्षयको जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागको आग्रह हो । नदी तटीय क्षेत्रमा बसोबास गर्ने तथा यात्रामा निस्किनेहरूलाई सतर्कता अपनाउ बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

देशका केही क्षेत्रमा भारी वर्षा भइरहेको छ । लुम्बिनी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका केही र बांकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम विभागले बताएको छ । विभागका अनुसार लुम्बिनीसहित प्रदेशका पहाडी भू–भागका थोरै स्थान तथा बांकी भू–भागका एकदुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ ।
रुपन्देहीको तीनाउ नदीले बुटवलमा बाढीमापन केन्द्र जलसतहले खतरा तह पार गरेको छ । जल सतह अझै बढ्दो क्रममा रहेको छ । तीनाउ नदीका तटीय क्षेत्र र आसपास डुबान हुनसक्ने भएकाले सुरक्षित स्थानमा बस्न महाशाले आग्रह गरेको छ । रुपन्देही, पाल्पा, नवलपरासी, प्युठान र आसपासको स्थानमा भारी वर्षा मापन भएको छ । सो क्षेत्र भएर बहने स–साना नदी तथा खोलामा बाढी आएको छ । तीनाउ नदीका सहायक, पश्चिम राप्ती नदीका सहायक नदीहरूमा आकस्मिक बहाव भएकाले जोखिमबाट बच्न सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

जल तथा मौसम विज्ञान विभागले मंगलबार बिहान सार्वजनिक गरेको सूचना अनुसार तीनाउ नदी बाढीमापन केन्द्र बुटबलमा जलसतह खतरा तह भन्दा माथि पुगेको र बढ्दो अवस्थामा रहेको बाढीको उच्च जोखिम रहेकाले तीनाउ नदीका तटिय क्षेत्र र आसपास डुबान हुन सक्ने होचा स्थानमा हुनेहरूलाई विशेष ख्याल गर्न आग्रह गरिउको छ । यसैगरी नवलपरासीको देउराली र आसपासको क्षेत्रमा पनि भारी वर्षा मापन भएको छ । वर्षाका कारण विनयी लगायत साना खोलाहरूको बहाव बढ्ने सम्भावना छ ।
नदी तटीय क्षेत्रमा बसोबास गर्ने तथा यात्रामा निस्किनेहरूलाई सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।
बुटवलको तीनाउ, दानव नदीमा फसेकाको उद्दार गरियो
बुटवलको तीनाउ र दानव नदीमा फसेका दुई जनाको उद्धार गरिएको छ । बुटवल मजुवास्थित तिनाउ नदीका बीचमा दाउरा खोज्न र माछा मार्न गएका पाखापानीका मीनबहादुर गाहा र दानव नदीमा फसेका बुटवल १४ कैलाश नगरका जनक घर्तीलाई नगर प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको प्रयासमा सकुशल उद्धार गरिएको हो ।
तीनाउ नदीको सतह बढेकाले दाउरा, माछा मार्ने उद्देश्य वा खोला हेर्ने उद्देश्यले नजान सबैमा अनुरोध गरिएको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए ।
प्रमुख पाण्डेयका अनुसार नदी किनारमा विपद्को टोली र नगर प्रहरी खटाएर सावधानी अपनाइएको छ । नदीकिनार क्षेत्रमा बुटवलको नगर प्रहरीले माइकिङ गर्दै सावधानी र सतर्कता अपनाउन आग्रह गरेको छ ।
पाल्पाका सडक अबरुद्द
अविरल बर्षाका कारण पाल्पामा सञ्चालित राजमार्गहरु अवरुद्ध भएका छन् । सिद्धार्थ राजमार्गको तानसेन– वुटवल सडक खण्डको सिद्धवाव क्षेत्रको ड्याम साइट, दोभान, झुम्सा पानीमिल र हिउदेखोला क्षेत्रमा पहिरो तथा लेदो खसेर सडक अवरुद्ध भएको छ । लगातार परेको बर्षाका कारण पहिरो पन्छाउन कठिनाई भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी विरेन्द्र थपाले जानकारी दिए ।
तानसेन पोखरा सडक खण्डको चिदीपानी धैरेनीमा माथिबाट खसेको लेदो पहिरोको कारण सडक अवरुद्ध भएको छ । तानसेन तम्घास सडक अन्तरगत ढुंगाखानी तिनलाकुरी क्षेत्रमा ढंगा खसी सडक अवरुद्ध भएको छ भने जोर्ते खण्डमा खोलाको बहाव बढेर सडकमा आउंदा साना सवारी साधनहरुको अवात जावत रोकिएको छ ।
कालीगण्डकी करिडोरको क्षेत्रको राम्दी रामपुर खण्डको हुगी क्षेत्रमा पहिरो खसी सडक अवरुद्ध भएको छ । तानसेन राम्दी सडक खण्डको चिदीपानी धैरेनीमा लेदो पन्छाउन मेशिन पठाएको, सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडक खण्ड क्षेत्रमा गौडेपुल, हिउदेखोला, पानि मिल क्षेत्रमा पहिरो पन्छाउन मेशिन परिचालन गरेको डिभिजन सडक कार्यालय पाल्पाका इन्जिनियर तथा सूचना अधिकारी शिव खनालले जानकारी गराएका छन् ।
पाल्पा प्रहरीले अत्यावश्यक काम बाहेक यात्रा नगर्न र गर्नुपरेमा जिल्ला प्रहरी कार्यालय तथा राजमार्ग क्षेत्रका प्रहरी चौकीहरुसंग सूचना लिएर मात्र यात्रा गर्न अनुरोध गरेको छ ।





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-380x300.jpg)





![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










