अटावरी पर्व मनाउंदै थारु समूदाय


बुटवल, भदौ ३१ गते । थारू समुदायले आफ्नो मौलिक पर्व अटवारी पर्व मनाउँदै छन् । मुख्यगरी थारू पुरुषहरूले व्रत बसी मनाइने अटवारी पर्व थारु समुदायको लागि महान् पर्व हो । अटवारीको अघिल्लो दिन भिन्सर्या (अघिल्लो मध्यराति)मा दर खाने गरिन्छ । आज (आइतबार) दिउँसो रोटी पकाउने गरिन्छ । रोटी पकाउन शुद्ध आगोको प्रयोग गरिन्छ । थारु समूदायले यो अटवारी पर्व धुमधामका साथ मनाउने गर्दछन् ।

आगो नफुकेरै सकेसम्म माघी पर्वसम्म जोगाएर राख्ने चलन रहेको थारू अगुवाहरूको भनाइ छ । शनिबार राती दर खाएपछि आज (आइतबार) दिनभर व्रत बस्ने परम्परा थारु समुदायमा रहेको छ ।

साँझ अटवारी परिकार खानुअघि आफ्ना दिदीबहिनीका लागि केही भाग निकाल्ने र आगोको पूजा गरिन्छ । अटवारीमा रोटी, केरा, अम्बा, काँक्रो, फलफूल, सर्वत र दही खाने गरिन्छ ।
भोलि सोमबार बिहान नुहाएर खाना पकाउन सुरु गरिन्छ । खाना तयार भएपछि दाइभाइले दिदीबहिनीका लागि आफ्नो खानाबाट अग्रासन वा केही भाग छुटाउँछन् । सोही दिन अथवा सोमबार विवाहित दिदीबहिनीको घरमा अग्रासन दिन जाने परम्परा रहेको छ । खासगरी पश्चिम तराईका थारू समुदायले अटवारी पर्व धूमधामका रूपमा मनाउँछन् । तर पूर्वका थारू समुदायले भने यस पर्वलाई रैव पर्वको रूपमा मनाउने गर्छन् ।
अटवारी पर्वको अवसरमा लुम्बिनी सरकारले आज दाङ, बाँके र बर्दिया जिल्लाका थारू समुदायलाई सार्वजनिक बिदा दिएको छ ।











![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










