कुलमान प्रकरणः ओलीले १८ गते संसद्मा जवाफ दिनेकाठमाडौँ । संसद् अवरोध खुलाउन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को १८ गतेको बैठकमा सम्बोधन गर्ने भएका छन् । शुक्रवार सभामुख...पुरा पढ्नुहोस
आगजनीमा परी पत्रकार सुरेश रजकको मृत्युकाठमाडौँ। राजावादीहरूको आगजनीमा परी तीनकुनेमा पत्रकार सुरेश रजकको मृत्यु भएको छ। राजसंस्था पुनःस्थापनाको आन्दोलनका क्रममा उनको मृत्यु भएको काठमाडौँ उपत्यका प्रहरी...पुरा पढ्नुहोस
झडपमा परी एक पत्रकारसहित दुईको मृत्यु, ३५ घाइतेकाठमाडौँ। पूर्वराजाका समर्थकहरुले आज काठमाडौँको तीनकुने क्षेत्रमा गरेको प्रदर्शनका क्रममा भएको झडपमा एक पत्रकारसहित २ जनाको मृत्यु भएको छ । घटनामा...पुरा पढ्नुहोस
सिद्वार्थनगर बन्यो देशभर उत्कृष्ट नगरश्यामलाल पोखरेल बुटवल, चैत १५ गते । रुपन्देहीको सिद्वाथ्नगर नगरपालिका देशभरकै नगरपालिका मध्ये उत्कृष्ट नगरपालिका बनेको छ । नेपाल नगरपालिका संघले कामको...पुरा पढ्नुहोस
घटाइयो सार्वजनिक विदाः दोस्रो आवधिक योजना स्वीकृतबुटवल । लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले प्रदेशको दोस्रो आवधिक योजना स्वीकृत गर्ने निर्णय गरेको छ । बिहीवार बसेको बैठकले प्रदेशको विकासको...पुरा पढ्नुहोस
तीस करोडमा बन्यो मध्यविन्दु प्रादेशिक अस्पतालको नयाँ भवननवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित मध्यविन्दु प्रादेशिक अस्पतालको नयाँ भवन निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको करिब १२ करोड...पुरा पढ्नुहोस

















