राति १० बजेबाट सेना परिचालन, सुरक्षा कमाण्ड सेनाको हातमा

काठमाडौँ । नेपाली सेनाले मुलुकको सम्पूर्ण सुरक्षा कमाण्ड लिँदै आज राती १० बजेदेखि परिचालित हुने जनाएको छ । सरकारले गरेको निर्मम...पुरा पढ्नुहोस

दाङका सरकारी कार्यालयमा तोडफोड

दाङ । जेनजी आन्दोलन दोस्रो दिन सोमबार दाङको घोराही र तुलसीपुरका सरकारी कार्यालय तथा राजनीतिक दलका भवनमा आगजनी र तोडफोड गरेका...पुरा पढ्नुहोस

रविको अपीलः देश जेनजीले चल्छ, राष्ट्रका सम्पत्ति जोगाऊँ

काठमाडौं । आज आन्दोलनकारीको दबाबमा जेलबाट रिहा भएका रास्वपा सभापति रवि लामिछानेले एक अपील जारी गरेका छन् । देश अब जेनजीको...पुरा पढ्नुहोस

संयुक्त राष्ट्रसंघले भन्यो– नेपालमा संवाद निर्माणका प्रयासलाई सहयोग गर्छौ

काठमाडौं । संयुक्त राष्ट्रसंघ ९यूएन०ले आन्दोलनरत युवाहरुका माग शान्तिपूर्णरुपमा सम्बोधन गर्न आह्वान गरेको छ । त्यसका लागि सहयोग गर्नसमेत तयार रहेको...पुरा पढ्नुहोस

आन्दोलनकारी भन्छन्ः अब बालेन प्रधानमन्त्री

काठमाडौँ । जेनजी आन्दोलनमा आएका प्रदर्शनकारीहरुले आफूहरुको विजय भएको प्रतिक्रिया दिएका छन् । मंगलबार काठमाडौँको हनुमानथान र अनामनगर क्षेत्रमा भेटिएका प्रदर्शनकारीले...पुरा पढ्नुहोस

राष्ट्रको नाममा प्रधानसेनापतिले सम्बोधन गर्ने

बुटवल, भदौ २४ गते । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । हिजोर आज अर्थात सोमबार र मंगलबार...पुरा पढ्नुहोस