रुपन्देही ३ उपनिर्वाचनः उम्मेदवार छान्न रास्वपाले बनायो कार्यविधि

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले प्रतिनिधि सभा सदस्य निर्वाचन ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली’का लागि उम्मेदवार छनोटको कार्यविधि...पुरा पढ्नुहोस

देश जटिल मोडमाः प्रचण्ड

ललितपुर। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले देश अहिले अत्यन्तै जटिल मोडमा रहेको बताएका छन्। बिहीबार ललितपुरमा...पुरा पढ्नुहोस

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । एमाले प्रचार...पुरा पढ्नुहोस

जसपा सरकारबाट बाहिरीने निर्णय

काठमाडौँ । जनता समाजवादी पार्टी ९जसपा० नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । सो पार्टीको संसदीय दलको कार्यालय...पुरा पढ्नुहोस

नवनियुक्त सामान्य प्रशासन मन्त्री न्यौपानेले शपथ लिइन्

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले पद तथा गोपनीयताको शपथ लिएकी छिन् । राष्ट्रपति...पुरा पढ्नुहोस

कोहलपुर-सुर्खेत प्रसारण विस्तारको बाटो खुल्यो

सुर्खेत । उच्च अदालतको फैसलासँगै बाँकेको कोहलपुरबाट कर्णाली प्रदेशको राजधानी सुर्खेतमा १३२ केभी विद्युत् प्रसारण लाइन विस्तारको बाटो खुलेको छ ।...पुरा पढ्नुहोस