जलवायु परिवर्तन र वातावरणीय प्रभावका विषयमा छलफल

बुटवल, बैशाख २८ गते । जलवायु परिवर्तन र वातावरणीय प्रभावलाई सन्तुलनमा राख्नु पर्ने विष्य विज्ञहरुले बताएका छन् । जलवायु र वातावरणीय...पुरा पढ्नुहोस

नेपाल वायुसेवा निगमले रुकुम पश्चिममा उडान गर्ने

प्रचण्ड खत्री रुकुम, बैशाख २८ गते । नेपाल वायुसेवा निगमले अब सातामा दुई दिन उडान गर्ने भएको छ । यसअघि हप्तामा काठमाण्डौ...पुरा पढ्नुहोस

भारतीय सत्तारुढ दलका नेताहरुको नेपालमा चलखेल

बुटवल, बैशाख २७ गते । भारतीय नेताहरुले एकपछि अर्को गरी भ्रमणका नाममा नेपाल आइरहेका छन् । भ्रमणमा रहेका भारतीय जनता पार्टी...पुरा पढ्नुहोस

भारत–पाकिस्ताको युद्धप्रति सचेत रहन मुल प्रवाह एकता समाजको आग्रह

नयाँदिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका अध्यक्ष ठाकुर खनालले भारत–पाकिस्तानवीच भइरहेको युद्धप्रति सचेत र सुरक्षित रहन भारतस्थित नेपालीलाई...पुरा पढ्नुहोस

धितो लिालम प्रक्रिया रोक्न बैंक तथा वित्तिय संस्थाका ऋणीहरुको माग

बुटवल, बैशाख २४ गते । बैंक तथा वित्तिय संस्थाका ऋणीहरुले वडाहरुबाट धितो लिालम गर्ने पक्रिया रोक्न माग गरेका छन् । धितो...पुरा पढ्नुहोस

बस्याल अटोमोमाइल्स प्रालिद्वारा बुटवलमा ट्रायम्फ मोटरसाईकल बिक्री शुरु

बुटवल, बैशाख २६ गते । बुटवलको कालिकानगरबाट ट्रायम्फ मोटरसाईकल बिक्री थालिएको छ । शुक्रबार शाखा शुभारम्भसंगै बिक्री शुरु गरिएको हो ।...पुरा पढ्नुहोस