पूर्वप्रधानन्यायाधीश श्रेष्ठ भन्छन्ः ‘चेक बाउन्स’मा जेल, बैंकको झेल

७० प्रतिशत कालोसूचीमा

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार अहिले करिब १ लाख ८ हजार नेपाली कालोसूचीमा छन् । बैंकहरुबाट ऋण निकाल्न नपाउने गरी...पुरा पढ्नुहोस

सहकारी जस्तै बैंकमा खतराको घण्टी

काठमाडौं । सरकारले बैंक तथा वित्तीय संस्थासम्बन्धी एकीकृत ऐन संशोधनको तयारी गरिरहेका बेला बैंक र वित्त क्षेत्रका सरोकारवालाहरुले सहकारीपछि बैंकहरु संकटमा...पुरा पढ्नुहोस

भीम रावलले नयाँ पार्टी खोल्ने, कम्युनिष्ट चरित्रको नहुने

काठमाडौँ । पूर्व उपप्रधानमन्त्री एवं एमालेका पूर्व उपाध्यक्ष डा. भीमबहादुर रावलले पार्टीबाट निष्काशनपछि गरेका प्रतिक्रियाले नेकपा एमालेको आन्तरिक विवादलाई पुनः सतहमा...पुरा पढ्नुहोस

रहेनन् मानवताका खानीः अमेरिकी पूर्व राष्ट्रपति जिमी

काठमाडौँ । अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरको निधन भएको छ । उनको सय वर्षको उमेरमा आइतबार राति अबेर निधन भएको हो...पुरा पढ्नुहोस

अखिल (क्रान्तिकारी)को नेतृत्व चयनमा उमेर हद

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट अखिल ९क्रान्तिकारी०को नेतृत्व चयनमा उमेर हद लाग्ने भएको छ । अखिल (क्रान्तिकारी) को प्रमुख निर्वाचन...पुरा पढ्नुहोस

‘तमु ल्होसार’: नयाँ वर्षलाई स्वागत गर्दै गुरुङ समुदाय

काठमाडौँ । गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज ‘तमु ल्होसार’ मनाउँदैछन् । ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु...पुरा पढ्नुहोस