बंगलादेशमा शान्ति, सद्भाव कायम गर्न माग गर्दै बुटवलमा शान्ति समाजको प्रदर्शन
बुटवल, भदौ २ गते । बंगलादेशको हिंसा अन्त्य गरी शान्ति, सद्भाव कायम गर्न मानव अधिकार तथा शान्ति समाजले माग गरेको छ...पुरा पढ्नुहोस
गन्धर्वको पुख्यौली पेशा संकटमा
बुटवल, भदौ १ गते । केही वर्ष अघिसम्म सारङ्गी रेड्दै घरघरमा पुग्ने गन्र्धवहरुको निकै महत्व थियो । गन्धर्वहरुले गाउंघरदेखि देश विदेशमा...पुरा पढ्नुहोस
पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयद्दारा कार्यक्रम सार्वजनिक, मासु र दुधमा लुम्बिनी आत्मनिर्भर
बुटवल, साउन ३१ गते । पशुपन्छी, मत्य तथा मासु र दुध विकास क्षेत्रमा काम गर्ने पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय बुटवलले...पुरा पढ्नुहोस
देवदहमा हिंसा, दाईजो प्रथा बिरोधी अभियान शुरु
बुटवल, साउन ३१ गते । रुपन्देही देवदहमा घरेलुहिंसा, दाईजो प्रथा र महिला हिंसा सम्बन्धी चेतनामूलक अभियान शुरु गरिएको छ । देवदहको...पुरा पढ्नुहोस
लुम्बिनी बौद्ध विश्वविद्यालयको छात्रवृत्ति कोषलाई आर्थिक सहयोग
बुटवल, साउन ३१ गते । लुम्बिनी बौद्ध विश्वविद्यालयको छात्रवृत्ति कोष तथा अनुसन्धान कार्यमा सघाउने गरी ४० लाख एक हजार रुपैया दान...पुरा पढ्नुहोस

















